Logo

रिपोर्टर्स नेपाल

बाढी र पहिरोका कारण पिडित भोकभोकै, ‘राहत प्याकेज’ भने गोदाममै थन्कियो

साउन ३१, काठमाण्डौ । बाढी र पहिरोका कारण सर्वसाधारण घरवारविहीन भई भोकभोकै बस्नुपरेको अवस्थामा आपूर्ति मन्त्रालयले बाढीपीडितका लागि तयार गरेको ‘राहत प्याकेज’ भने गोदाममै थन्किएको

विस्तृत पढ्नुहोस
कमल थापा र एमाले फकाउने रणनीतिमा राजपा, यस्तो छ संसदको अंक गणित

साउन ३१, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले मंगलबार संसद्मा प्रस्तुत हुने संविधान संशोधन प्रस्ताव पारित गराउन एमालेलाई लिखित आग्रह गर्ने तयारी गरेको छ । संविधान संशोधन प्रस्ताव पारित गर्न आवश्यक

घोटाला लुकाउने प्रयासमा आयल निगम, बेचेको वास्तविक मूल्य नबताउन जग्गाधनीलाई दबाब

साउन ३१, काठमाण्डौ । नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ, बाढी पिडित भोकभोकै

साउन ३१, काठमाण्डौ । सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएको छ । तर बाढीपीडित जस्ता प्राकृतिक विपतमा परेका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् ।

गोविन्द केसीको माग सम्बोधन अझै भएन, केसीका प्रतिनिधि आन्तरिक छलफलमा

साउन ३१, काठमाण्डौ । सरकारले डा. गोविन्द केसीको माग सम्बोधनका लागि चासो नदेखाएपछि डा. केसीका प्रतिनिधिले आन्तरिक छलफल गरेका छन् । मागप्रति एमालेका नेताहरु सकारात्मक नभएको केसीका वार्ता टोली सदस्य

क्षेत्र निर्धारण आयोगको म्याद आज सकिदै, प्रतिवेदन बुझाउन नसक्ने

साउन ३१, काठमाण्डौ । क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा सरकारलाई प्रतिवेदन बुझाउन नसक्ने भएको छ । प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मेवारी पाएको आयोगलाई दिइएको २१

राजपालाई चुनाव चिन्ह के ? पार्टीभित्र विवाद

साउन ३१, काठमाण्डौ । तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु भएको छ । निर्वाचन आयोगले छाता चिह्न

थाइल्याण्डमा बसेर दुःख मान्दै पूर्वराजा ज्ञानेन्द्र शाह, राजाकै शैलीमा आयो विज्ञप्ति

साउन ३१, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आएको बाढीबाट धनजनको क्षति भएकोमा दुख व्यक्त गरेका छन् । थाइल्यान्डमा रहेका शाहले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले

बाढीका कारण मृतकको संख्या १ सय पुग्न लाग्यो, ३८ जना बेपत्ता

साउन ३१, काठमाण्डौ । बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म ९१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार सोमवारसम्म बाढी पहिरोले ९१ जनाको मृत्यु, २५ जना घाइते र ३८ जना

मधेश डुब्दा कहाँ छन् मधेशी नेताहरु ?

साउन ३०, काठमाण्डौ । तराई मधेश क्षेत्रमा बाढीले वितण्डा मच्चाइरहँदा त्यस क्षेत्रको हक अधिकारका लागि ठूलाठूला कुरा गर्ने मधेशी नेताहरु मौन बसेका छन् । राजनीतिक अधिकारका नाममा स्वार्थ पूरा गर्ने

बाढि प्रभावित क्षेत्रमा पुगेका मन्त्री र प्रधानमन्त्रीलाई पिडितको प्रश्न खै हामीलाई खानेकुरा र लगाउने लुगा, देउवा यसरी चुप भए ।

साउन ३०, काठमाण्डौ । बाढी पिडित क्षेत्रमा स्थलगत अवलोकनका लागि गएका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति बाढी पिडितले आक्रोष पोखेका छन् । आफुहरु खुला आकाशमुनी भोको पेटमा बाँच्न बाध्य भएका बेला प्रधानमन्त्री

मृतकका परिवारलाई २ लाख दिने निर्णय कागजमा थन्क्याएर प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको भ्रमणमा, पीडितले के पाए ?

साउन ३०, काठमाण्डौ । प्रतिमृतक २ लाख रुपैयाँका दरले परिवारलाई राहत रकम दिने निर्णय गरेका प्रधानमन्त्री शेरबहादुर देउवा सोमवार रित्तो हात वाढी पीडितको अवस्था बुझ्न गए । प्रधानमन्त्रीसँग गृहमन्त्री जनार्दन