साउन ३०, काठमाण्डौ । भोली मंगलबार संसदमा संविधान संशोधनको प्रस्ताव पेश गर्ने भनिए पनि दुई तिहाइ बहुमत नपुग्ने भएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । नेकपा
साउन ३०, काठमाण्डौ । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको
देश बाढीका कारण प्रभावित छ । लाखौँ जनता घरबारविहिन बनेका छन् । सरकारको उपस्थिति प्रभावकारी देखिएको छैन । प्रमुख प्रतिपक्ष दल एमाले पनि सरकारको दायित्व हो भन्दै पन्छिन खोजेजस्तो देखिन्छ
साउन ३०, काठमाण्डौ । चीनका उपप्रधानमन्त्री वाङ याङ आज नेपाल भ्रमणमा आउँदैछन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा याङ उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुका नेपाल भ्रमणमा आउन लागेका
साउन ३०, काठमाण्डौ । स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले बाढी प्रभावित क्षेत्रमा रोगको महामारी फैलिन नदिनका लागि सरकार सचेत रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा
साउन ३०, काठमाण्डौ । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले वर्षातका बेला हुने बाढीको प्रमुख कारक मानिएको विभिन्न बाँध, व्यारेज र तटबन्धको समस्या समाधानका लागि दीर्घकालिन योजना बनाउने बताएका छन्
साउन २९, काठमाण्डौ । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई फकाउने प्रयास गरे पनि त्यो असफल भएको छ । शनिवार देउवाले नेकपा
साउन २९, काठमाण्डौ । सरकारले मंगलबार सविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने आश्वासन राष्ट्रिय जनता पार्टीलाई दिएको छ । तर राजपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पेश गर्ने भन्ने कुरा विश्वास नलागेको
साउन २९, काठमाडौँ । नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले तीनजना पत्रकारलाई सम्मान गरेको छ । टेलिकमले यहाँ आज
तस्विर : मुकुन्द कालिकोटे
साउन २९, काठमाण्डौ । भारी वर्षासँगै आएको बाढी पहिरोका कारण आइतवार संचार सेवा प्रभावित भएको छ । दूरसंचार सेवा प्रदायक कम्पनीको फोन र एसएमएस सेवामा बाढीको प्रभाव देखिएको हो ।
साउन २९, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको सनाखत आज हुन सकेन । पार्टीलाई मान्यता दिने विषयमा निर्वाचन आयोगले आज प्रयास गरे पनि सुरुमा दर्ता गराउँदाको हस्ताक्षरलाई मान्यता दिन पशुपतिशमशेरले