Logo

रिपोर्टर्स नेपाल

बाढी पीडितको राहत र उद्धार प्रभावकारी बनाउन राष्ट्रिय मानव अधिकार आयोगको अपिल

साउन २९, काठमाण्डौ । राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढीपहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन

विस्तृत पढ्नुहोस
मन्त्रीपरिषदको बैठक बस्दै, मृतकका परिवारलाई एक लाख दिने तयारी

साउन २९, काठमाण्डौ । मन्त्रीपरिषदको बैठक सुरु भएको छ । बैठकले बाढी पीडितलाई राहतको प्याकेज घोषणा गर्ने तयारी भइरहेको छ । रक्षामन्त्री भिमसेनदास प्रधानले दिएको जानकारी अनुसार मृतकका परिवारलाई करिब

बागमतिको तटबन्ध भत्किदा २७ गाविसमा बाढी पस्यो

साउन २९, काठमाण्डौ । सर्लाही जिल्लाको बागमति नदिमा बनाइएको तटबन्ध भत्किदा दर्जनौ वस्ती डुबानमा परेका छन् । तटबन्ध भत्किदा जिल्लाका रामनगर गाउपालिका र बलरा नगरपालिकाका गाउँहरु प्रभावित भएका छन् ।

बाढी पीडितको पक्षमा एमालेले संसदमा गरायो जरुरी सार्वजनिक महत्वको विषय दर्ता

साउन २९, काठमाण्डौ । नेकपा एमालले बाढी पहिरोले जनधनको क्षति बढ्दै गएपछि संसदमा जरुरी सार्वजनिक महत्वको विषय दर्ता गरेको छ । सरकारलाई उद्धार र राहतका लागि दबाब दिनका लागि संसदमा

के हो कोशी व्यारेज ? जसले वर्षेनी रुवाउँछ नेपालीलाई

कोशी नदीमा निर्माण गरिएको व्यारेज नेपालका लागि अभिषाप सावित भएको छ । तराई क्षेत्रमा वर्षातका बेला डुबान हुनुको प्रमुख कारण कोशी व्यारेज हो । व्यारेजका ढोका नेपालले खोल्न नपाउँदा लाखौँ

कोशी बाँधको ढोका खुलाउने परराष्ट्रमन्त्री महराको प्रयासमा भारत बाधक

साउन २९, काठमाण्डौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले कोशी व्यारेजको ढोका खोल्न भारतीय पक्षलाई पटक पटक आग्रह गर्दा पनि सफल हुन सकेको छैन । मन्त्री महराले हिजैदेखि बाँधको ढोका

राप्रपा प्रजातान्त्रिक गठनको टुङ्गो लगाउँदै निर्वाचन आयोग, राणा र थापा केन्द्रिय सदस्य तानातानमा

साउन २९, काठमाण्डौ । पशुपतिशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दल गठनका लागि दिएको निवदेन उपर निर्वाचन आयोगले आज सनाखत गर्ने तयारी गरेको छ । कमल थापा नेतृत्वको राप्रपाबाट अलग्गिएर

देश डुबानमा पर्दा गृह मन्त्रालय के गरिरहेको छ ? यस्तो छ गृहमन्त्रीको पहल

साउन २९, काठमाडौँ । अविरल वर्षाका कारण देशै भरी जन धनको क्षति बढन थाले पछि, शनिबार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रिय कमाण्ड पोष्ट गठन गरिएको छ ।

तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाए

साउन २९, काठमाण्डौ । आज साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले बैठक बोलाएका

चितवनका अधिकाशं क्षेत्र डुबानमा (फोटो फिचर)

साउन २९, काठमाण्डौ । चितवन जिल्लाको पूर्वि र पश्चिमी क्षेत्रका भुभागहरु डुबानमा परेका छन् । राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्र डुबानमा

चितवनको पर्सा बजार अविरल वर्षाका कारण डुबानमा ( फोटो फिचर)

साउन २९, काठमाण्डौ । चितवनको पर्सा बजार अविरल वर्षाका कारण डुबानमा परेको खबर आएको छ । चितवनबाट पर्सामा बाढी पीडितलाई उद्दार गर्न गएका कृष्ण पौडेलका अनुसार राप्ती नदीमा आएको बाढीले

बाढी पहिरोपछि तराई–मधेश “ब्ल्याक आउट”को चपेटामा

साउन २९, काठमाण्डौ । अत्याधिक वर्षापछिको बाढीले तराईको विद्युत आपूर्ति प्रभावित भएको छ । तराई मधेशका अधिकांश क्षेत्रमा ब्ल्याक आउट भएको छ । विजुलीका पोल र तारमा क्षति पुगेपछि विद्युत