Logo

रिपोर्टर्स नेपाल

अन्तर्राष्ट्रिय युवा दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा सशक्तिकरणमा जोड

साउन २८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनका संवाहक युवावर्ग नै भएकाले युवा सशक्तीकरणका लागि लगानी बढाउनुपर्ने बताएकी छिन् ।

विस्तृत पढ्नुहोस
देउवापछि प्रचण्ड भारत जाने, ओली फकाउने रणनीति

काठमाडौं, साउन २८ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत जाने भएका छन् । प्रचण्ड निकटस्थ अनुसार भ्रमणको टुंगो लागेपनि मिति पछि तय हुनेछ ।

पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला

साउन २८, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ । भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा

बाढीले देशभरको जनजीवन प्रभावित : अहिलेसम्म दुई दर्जनको मृत्यु

साउन २८, काठमाण्डौ । देशैभर बाढीपहिरोले प्रभावित भएको छ । केही दिनअघिदेखि परेको वर्षात्ले जनजीवनप्रभावित परिरहेकोमा शुक्रबार रातिदेखि अविरल वर्षासँगै बाढीले आतंक मच्चाएको छ । गहमन्त्रालयका अनुसार शनिबार विहानसम्म बाढी

बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल

साउन २८, काठमाण्डौ । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरु अत्याधिक प्रभावित भएपछि गृह मन्त्रालयले खोज, उद्दार र राहतमा सहयोगका लागि सबैमा अपिल गरेको छ ।

नदीमा बग्दै गरेका २ जनाको उद्धार, पुल नहुँदा नदी तर्नुपर्ने बाध्यता

साउन २८, कञ्चनपुर । वनहरा नदीमा बग्दै गरेका दुई जनाको गए राति उद्धार गरिएको छ । कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई

चितवनमा बाढीले २ सय घर डुबानमा, माडी–ठोरी हुलाकी सडक अवरुद्ध

साउन २८, चितवन । दुई दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको माडी नगरपालिकास्थित रिउ खोलामा आएको बाढीले स्थानीय २०० घर डुबानमा परेका छन् । बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका

बाढी पहिरोका आतङ्क, एक महिलाको मृत्यु

साउन २८, उर्लाबारी (मोरङ) । पहिराले घर पुरिँदा लेटाङ नगरपालिका–१ मा आज बिहान एक महिलाको मृत्यु भएको छ । दुई दिनदेखि लगातार परेको वर्षापछि पहिराले घर पुरिँदा ४० वर्षीया गोपीमाया

काठमाण्डौ महानगरले मनोरञ्जन कर उठाउन सकेन

साउन २८, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७३÷७४ मा मनोरञ्जन करको शीर्षकमा एक रुपैयाँ पनि असुल गर्न सकेन । गत आर्थिक वर्षमा आठ हजार रुपैयाँ असुल गर्न सके

गोपालमानले चिकित्सा शिक्षा विधेयक पास गराउने यसरी गरे चमत्कार

साउन २८, काठमाण्डौ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दे अनशनमा बसेका डाक्टर गोविन्द केसीको प्रमुख मागका रुपमा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय समितिले शुक्रबार पारित गरेको छ ।

स्वराजले एमालेलाई निम्तो नदिएपछि… नेता खनाल भन्छन्, “भारतीय अधिकारीहरु के गर्छन्, बडा विचित्र छ ।”

साउन २८, काठमाण्डौ । नेकपा एमालेका नेता झलनाथ खनालले भारतीय दुतावासमा भएको भेटघाटमा नेकपा एमालेलाई निम्ता नदिइएको बताएका छन् । “कसैले बोलाएन, त्यस कारणले म गइन । बोलाएको भए के

संविधान संशोधनलाई एमालले दियो चुनौति, झलनाथ खनाल भन्छन्, “दुई तिहाई पु¥याउने रणनीति हावा खाइसक्यो

साउन २८, काठमाण्डौ । नेकपा एमालेका नेता झलनाथ खनालले अहिलेको प्राथमिकता संविधान कार्यान्वयन भएको बताउँदै संशोधनको पक्षमा एमाले नजाने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग