Logo

रिपोर्टर्स नेपाल

निगमको जग्गा खरिदमा दोषीलाई कारबाही गर्ने आपूर्तिमन्त्रीको प्रतिबद्धता

२२ साउन, विराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमद्वारा जग्गा खरिद गरिएको प्रकरणका सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको बताउँदै दोषी ठहरिएमा कारबाही गरिने दृढता व्यक्त

विस्तृत पढ्नुहोस
भरतपुर महानगरको मुद्दा हेटौँंडा इजलासमा : २ जना वडाध्यक्षले सपथ लिन पाएनन्

२२ साउन, चितवन । भरतपुर महानगरपालिका ४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई आज अपराह्न शपथ गराइने भएको छ । गए राति प्रमुखमा विजयी रेणु दाहाल, उपप्रमुख पार्वती शाह,

विस्तार हुँदै ओली एण्ड एसोसिएट्स, जनकपुरमा शाखा स्थापना

साउन २२, काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई परामर्श दिदै आएको परामर्श कम्पनी ओली एण्ड एसोसिएट्सले नेपालको पूर्वी क्षेत्रमा शाखा विस्तारलाई तिब्रता दिएको छ । शखा विस्तारका क्रममा ओली एण्ड

पहिरोको कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा, स्थानीय बासिन्दा रातभर जाग्राम

२२ साउन, बाजुरा । बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिराका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको छ ।  अविरल वर्षाका कारण गुइँगाडको खोेलाबाट पहिरो जान थालेको छ । पन्ध्र वर्षदेखि

मुलुककै एक मात्र महिला मेयर रेणु दाहालको प्रतिवद्धता : पहिलो काम महिलाको पक्षमा

साउन २२, भरतपुर । भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी भएकी रेणु दाहालले महिलाका समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएकी छिन् । समृद्ध र व्यवस्थित महानगरपालिका बनाउनका लागि सबै दलसँग हातेमालो

बन्दको चपेटामा पूर्वका नौ जिल्ला

२२ साउन, तेह्रथुम । अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण तेह्रथुम, धनकुटा,

सल :चा प्याखँ अर्थात् घोडा चढेर नाच्ने नाच संचालन हुने

२२ साउन, भक्तपुर । परापूर्वकालदेखि चल्दै रोकिँदै आउँदा लोपोन्मुख अवस्थामा पुगेको सल :चा प्याखँ अर्थात् घोडा चढेर नाच्ने नाच मध्यपुरथिमिमा यसवर्षदेखि सञ्चालन हुने भएको छ । उन्नाइस वर्षपछि मध्यपुरथिमि नगरपालिका–५

तराईमा एम्बुस आतङ्क : चार प्रहरी घाइते

२२ साउन, राजविराज । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय

सर्पले यसरी सतायो मध्य तराईमा

२२ साउन, वीरगञ्ज । मध्यतराईका जिल्लामा सर्पको प्रकोप बढ्न थालेपछि ग्रामीण क्षेत्रका ६० प्रतिशत बासिन्दा सर्पको डसाइबाट प्रभावित हुन थालेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका अनुसार अहिले वर्षा तथा

मौलिक नेपाली गरगहनाहरुको निर्यात मुलक उद्योग स्थापना गर्न व्यावसायीको माग

साउन २१, काठमाण्डौ । बहुमूल्य पत्थर जडित मौलिक गरगहना निर्यातको सम्भावना भए पनि गर्न सकिएको छैन । आधारभूत पूर्वाधारको अभावमा त्यस्ता गहना उत्पादन नै हुन सकेको छैन । गरगहनाहरुको निर्यातमुलुक

सरकारले फुटपाथ व्यवसाय विस्थापित गर्न लागेको भन्दै व्यवसायी आन्दोलित

साउन २१, काठमाण्डौ । राजधानी काठमाण्डौको सडक दैनिक अस्तव्यस्त हुनुको एउटा प्रमुख कारण फुटपाथ व्यापार पनि हो । वर्षौदखि सडक पेटिमा व्यापार गर्दै आएका फुटपाथ व्यवसायीलाई सरकारले व्यवस्थित गर्न नसक्दा

१० वटा वाणिज्य बैंकले मात्रै करिब साढे १४ अर्ब रुपैयाँ राजस्व तिरे

साउन २१, काठमाण्डौ । सेवामुलक क्षेत्र मानिएको बैँकिङ क्षेत्रले राज्यलाई ठूलो मात्रामा राजश्व तिर्ने गरेका छन् । गत आर्थिक वर्षमा १० वटा वाणिज्य बैंकले मात्रै करिब साढे १४ अर्ब रुपैयाँ