काठमाडौं, १७ वैशाख । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले जनताको चुलो निभ्न लागेका बेला अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गलत भएको बताएकी छन्
काठमाडौं, १६ वैशाख । प्रतिनिधिसभामा नेकपा एमालेको संसदीय दलका सचेतक महेश बर्तौलाले सरकारले बिजिनेस दिन नसकेकाले सदनको अधिवेशन प्रभावकारी हुन नसकेको बताएका छन् । संविधान र कानुनसँग जोडिएका संघीय निजामती,
काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले माओवादीका अयोग्य लडाकुलाई २-२ लाख दिने सरकारी निर्णयमा आफ्नो पार्टीको सहमति नभएको बताएका छन् । ‘यसमा हाम्रो सहमति छैन
काठमाडौं, १६ वैशाख । माओवादी अयोग्य लडाकुका नेता राजन थापा (सुवास) ले आफूहरूलाई २ लाख दिने सरकारी निर्णयको नबुझीकन विरोध भइरहेको आरोप लगाएका छन् । ‘अयोग्य लडाकुलाई दुई लाख दिने
काठमाडौं । सन् २०१५ देखी शैक्षिक परामर्शदाताको रूपमा सेवाग्राहीहरुलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड ऐजुकेशन सर्भिसेसले प्रतिष्ठित अष्ट्रेलियन स्मल बिजनेश च्याम्पियन अवार्ड २०२३ जितेको छ
काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले माओवादीका अयोग्य लडाकुलाई २-२ लाख बाँड्नुभन्दा रोजगारीको सिर्जना गर्नुपर्ने औंल्याएका छन् । ‘माओवादीका लडाकुलाई राजनीतिक दलहरुले अयोग्य भनेका होइनन्,
काठमाडौं, १५ वैशाख । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन र भागबन्डाका कारण जनतामा व्याप्त निराशाको लाभ राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको बताएका छन् । ‘उपनिर्वाचनमा मतदाताको मनोविज्ञानमा केही
काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले उपनिर्वाचनको परिणाममा पुराना दलहरुप्रति जनताको वितृष्णा र आक्रोश झल्किएको बताएका छन् । ‘उपनिर्वाचनले धेरै कुराको संकेत गरेको छ । पुराना दलहरुप्रति
काठमाडौं, १४ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनवटा क्षेत्रको उपनिर्वाचनले जनता परम्परागत दलसँग वाक्कदिक्क भएको स्पष्ट देखाएको बताएका छन् । ‘जनताले कम्प्लिटली नयाँ अनुहार चाहेका छन् ।
काठमाडौं, १३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले तीनवटै क्षेत्रको उपनिर्वाचनको परिणाम पहिले नै आकलन भइसकेको बताएका छन् । ‘परिणाम त पहिले नै सबैलाई थाहा थियो नि
काठमाडौं, १३ वैशाख । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले तीनवटा क्षेत्रमा सम्पन्न उपनिर्वाचनको नतिजालाई लिएर अतिरञ्जना भइरहेको टिप्पणी गरेका छन् । ‘एमालेले गत मंसिर ४ मा पाएका केही
काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले एकदुई क्षेत्रमा निर्वाचन हार्दैमा पार्टी पत्तासाफ नहुने बताएका छन् । ‘यसपटकको उपनिर्वाचनमा नेपाली कांग्रेस जम्मा दुई ठाउँमा लडेको थियो, एक ठाउँमा