Logo

रिपोर्टर्स नेपाल

क्यान अध्यक्ष चन्दलाई प्रश्न– नाबालिका बलात्कार मुद्दामा सफाइ नपाउँदै सन्दीपलाई बन्द प्रशिक्षणमा किन राख्नुभयो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० माघ । नेपाल क्रिकेट एसोसिएसन (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्यान अदालतको आदेश मान्न तयार भएको बताएका छन् । ‘हामीले सन्दीपलाई क्लोज क्याम्प

विस्तृत पढ्नुहोस
सूर्य थापालाई धमलाको प्रश्न– हिजोआज प्रचण्डलाई खुइल्याउन छाड्नुभयो नि

काठमाडौं, १९ माघ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको राग अलाप्नु पण्डितले वेद र पास्टरले बाइबल पढ्नुजस्तै भएको बताएका छन् । ‘पहिले

शेरबहादुर देउवा नै राष्ट्रपतिको उम्मेदवार बन्न सक्नुहुन्छः कांग्रेस सांसद

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद राजन केसीले सरकार ढाल्न आफ्नो पार्टी नलागेको बताएका छन् । बरु विश्वासको मत दिएर प्रचण्डलाई बलियो बनाइदिएको उनको जिकिर छ ।

‘राष्ट्रपति निर्वाचनमा कोर्स करेक्सन गरेर वाम लोकतान्त्रिक गठबन्धनको सरकार बनाउनुपर्छ’

काठमाडौं, १९ माघ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद किसान श्रेष्ठले आगामी राष्ट्रपति निर्वाचनमा राजनीतिक कोर्स करेक्सन हुने बताएका छन् । ‘विगतमा एउटै पार्टीको प्रधानमन्त्री र राष्ट्रपति हुँदा

भारतले नेपाललाई दिने सहयोगमा २ अर्ब कटौती हुनु सुखद होइनः पूर्वअर्थमन्त्री

काठमाडौं, १९ माघ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धन दलहरुले सघाउने विश्वास व्यक्त गरेका छन् । ‘पुरानो गठबन्धन भत्केर नयाँ बन्दाको सहमति अनुसार राष्ट्रपति एमालेले

एमाले सचिवलाई धमलाको प्रश्न– रवि लामिछानेलाई फेरि किन गृहमन्त्री बनाउनुपर्‍यो ?

काठमाडौं, १८ माघ । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले सत्ता गठबन्धनको समझदारी अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीकै भागमा पर्ने बताएकी छन् । ‘उच्चस्तरीय राजनीतिक संयन्त्रमा नयाँ समझदारी

रवि लामिछाने अब जेल जान्छन्, प्रचण्ड र ओलीलाई पनि मुद्दा हाल्छुः पौडेल

काठमाडौं, १८ माघ । अभियन्ता युवराज पौडेल सफलले रवि लामिछाने देशद्रोही भएको बताएका छन् । ‘रवि लामिछाने भनेको देशद्रोही हो, अन्तर्राष्ट्रिय ठग हो, अन्तर्राष्ट्रिय गिरोह हो । उसको संरक्षण केपी

रविलाई गृहमन्त्री बनाए त्यसको भागिदार प्रचण्ड पनि हुनुपर्छः भीम रावल

काठमाडौं, १८ माघ । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेहरुले दिएको सुशासनको नारा र अवस्था परिवर्तनको भाषण चटके र नक्कली साबित भएको

प्रचण्ड केपी ओलीको पनि नेता होः माओवादी नेता

काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले रवि लामिछानेले फेरि गृहमन्त्री हुन हतार गर्न नहुने औंल्याएका छन् । ‘सर्वोच्च अदालतको फैसलाको अन्तिम र पूर्णपाठ

ओलीले जबर्जस्ती गरेपछि प्रचण्ड मुख अमिलो बनाउँदै रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य हुनुभोः माओवादी नेता

काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले संविधान र लोकतन्त्रको मर्मलाई बुझेको व्यक्तिलाई राष्ट्रपति बनाउने राष्ट्रिय सहमति गर्न गरी सम्पूर्ण दलहरुसँग छलफल चलाउने बताएका छन् ।

दोहोरो पासपोर्टवालालाई फेरि गृहमन्त्री दिनु हास्यास्पद हुन्छः कांग्रेस नेता

काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रपतिमा सकेसम्म आफ्नै दलबाट बनाउने र त्यो नभए साझा चरित्रको उम्मेदवारलाई समर्थन गरेर अघि बढ्न सक्ने बताएका छन् । ‘संसद्मा बढी

केपी ओली, कमल थापा र रवि लामिछाने देउतालाई पनि ढाँट्ने मान्छे हुन्ः खतिवडा

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले देशमा कोही नभएजस्तो रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाग्नु नहुने बताएका छन् । ‘भर्खरै सबै