Logo

रिपोर्टर्स नेपाल

रवि लामिछाने गठबन्धनको आवश्यकता होः एमाले नेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ माघ । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले रवि लामिछाने गठबन्धनको आवश्यकता भएको औंल्याउँदै बुद्धिमत्तापूर्ण निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह

विस्तृत पढ्नुहोस
जसपा नेताको आक्रोश– रवि लामिछाने एक दिन अनागरिक हुँदा कोकोहोलो मच्चाउने, लाखौं युवा अनागरिक हुँदा आँखा चिम्लने ?

काठमाडौं, १६ माघ । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद राजकिशोर यादवले देशमा लाखौं युवा अनागरिक भएर बाँच्नु परेको स्थितिमा राज्य असंवेदनशील भएको टिप्पणी गरेका छन् । ‘सर्वोच्च

एउटा पक्षलाई बाहिर राखेर राष्ट्रिय सहमति हुन सक्दैनः माओवादी नेता

काठमाडौं, १६ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको कार्यान्वयन, परिवर्तनको रक्षा र आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको औंल्याएका छन्

रवि लामिछानेलाई कानुनविद्को झटारो– राजनीति दुई-चार दिनको चटक त होइन नि

काठमाडौं, १४ माघ । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले रवि लामिछाने प्रकरणमा नागरिकता प्राप्ति, समाप्ति र पुनःप्राप्तिबारे सर्वोच्च अदालतको संवैधानिक इजलासको व्याख्या सामयिक भएको बताएका छन् । ‘अदालतमा जति पनि विषय

रवि लामिछानेलाई जिम्मेवारी दिनु प्रचण्डको गल्ती होः कांग्रेस नेता

काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै दोहोरो राहदानी प्रकरणको अन्तिम किनारा नलागेसम्म सार्वजनिक जिम्मेवारी लिनु नहुने बताएका छन् । ‘लोकतन्त्र

प्रचण्ड त थपना मात्र हो, प्रधानमन्त्री त ओली नै हुन्ः चित्रबहादुर केसी

काठमाडौं, १४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको बताएका छन् । ‘नेपालको इतिहासमा कोही कोही बेला न्यायपालिकाले मुलुकको

एमाले नेताको प्रश्न- कांग्रेसले कति ठाउँमा सुँड घुसाएको ?

काठमाडौं, १३ माघ । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा (माओवादी केन्द्र) ले नेपाली कांग्रेसलाई राष्ट्रपति बुझाउने कल्पना पनि नगरेको बताएका छन् । ‘अहिलेको सरकार बन्दा केपी शर्मा ओलीको निवासमा

रवि लामिछानेको नागरिकता तत्काल खारेज गरेर उपनिर्वाचनमा जानुपर्छः कांग्रेस नेता

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली स्नेहीले पार्टी नेतृत्व रक्षात्मक भएकाले केन्द्रीय समितिको बैठक राख्न नसकेको बताएका छन् । ‘६ महिनाभित्र बनाउनुपर्ने पार्टीका विभागहरु गठन भएका छैनन्

राप्रपाका पूर्वअध्यक्षले धमलालाई भने- आफ्नो मनको कुरा भन्दियोस् भनेर प्रश्न नसोध्नुस् न

काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रदेशहरुको खर्च अचाक्ली बढेर गएकाले त्यसमा सुधारका लागि राष्ट्रिय बहस आवश्यक रहेको औंल्याएका छन् । ‘जनतालाई

‘एमालेले अघि सारेको उम्मेदवार नै राष्ट्रपति हुन्छ, लेखेर राख्नुस्’

काठमाडौं, १२ माघ । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले भारतले नेपालसँग ऐतिहासिक कालखण्डमा भएका सन्धि सम्झौता जस्ताको तस्तै राख्न नमिल्ने औंल्याएका छन् । ‘नेपाल-भारत सम्बन्ध आधारभूत रुपमा अत्यन्त

भाषण गरेर भूमि फिर्ता ल्याउँछु भन्नु इनारभित्र भ्यागुतो कराएजस्तो मात्र होः कूटनीतिज्ञ

काठमाडौं, १२ माघ । कूटनीतिज्ञ डा. लोकराज बरालले नेताहरुले भाषण गर्दैमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग फिर्ता नहुने बताएका छन् । ‘प्रचण्ड, राजेन्द्र लिङ्देन वा रवि लामिछानेले मुखले भन्नु एउटा

एमाले सचिवलाई धमलाको प्रश्न– हत्याराको बचाउ किन गर्नुभयो संसदमा ?

काठमाडौं, ११ माघ । नेकपा एमालेका सचिव एवं सांसद रघुवीर महासेठले फरार सांसद लक्ष्मी महतो कोइरीलाई हत्यारा भन्न नमिल्ने बताएका छन् । ‘सांसद लक्ष्मी महतोलाई अहिले नै हत्यारा भन्न मिल्दैन