Logo

रिपोर्टर्स नेपाल

एमालेले कार्तिक १४ मा चियापान कार्यक्रम आयोजना गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । वडादशैं, तिहार, छठ, तथा ल्होसार पर्वको अवसरमा

विस्तृत पढ्नुहोस
कांग्रेस काठमाडौं-९ ले छान्यो ११ जना सर्वसम्मत महासमिति सदस्य (सूचीसहित)

काठमाडौं,२ कार्तिक । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर-९ बाट ११ जना महासमिति सदस्य छानेको छ । असोज २९ गते बसेको बैठकले सर्वसम्मतरुपमा प्रतिनिधि छनोट गरेको हो । महाधिवेशन प्रतिनिधिको बैठकले

एमालेले जिल्ला तथा पालिका तहका अधिवेशन माघ मसान्तभित्र सम्पन्न गर्ने

काठमाडौं,२ कार्तिक । नेकपा एमालेले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशनहरू आगामी माघमसान्तभित्र सम्पन्न गर्नेगरी योजना बनाउन सम्बन्धित कमिटीलाई परिपत्र गर्ने भएको छ । नेकपा एमाले केन्द्रीय संगठन विभागको गत

आफूसँग रहने र बाहिरिने दलबारे छिनोफानो गर्न मुख्यमन्त्री कार्की काठमाडौंमा

काठमाडौं,२ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की काठमाडौं आइपुगेका छन् । बुधबार प्रदेश सभाबाट विश्वासको मत लिएलगत्तै कार्की काठमाडौं आएका हुन् । शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले हिजो प्रदेश

हङकङविरुद्ध नेपालको शानदार जीत

काठमाडौं,२ कार्तिक । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । बिहीबार भएको खेलमा हङकङलाई ६ विकेटले पाखा लगाउँदै नेपालले जितको लयलाई कायमै राखेको हो ।

दीपेशको घातक बलिङमा साउदीविरुद्ध शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं,२ कार्तिक । नेपाल एसीसी-यू १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३०१ रनको विशाल अन्तरले हराउँदै नेपाल अर्को चरणमा प्रवेश

करणले ४ विकेट चट्काएपछि हङकङले दियो नेपाललाई ९५ रनको सामान्य लक्ष्य

काठमाडौं,२ कार्तिक । त्रिदेशीय टी-२० सिरिज अन्तर्गत हङकङ्गले नेपालसामू ९५ रनको सामान्य चूनौति प्रस्तुत गरेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हंकङ्गले १९ दशमलव ३

३४८ रनको लक्ष्य पछ्याएको साउदी संकटमा, १५ रनमै गुमायो ४ विकेट

काठमाडौं,२ कार्तिक । एसीसी यू-१९ प्रिमियर कपअन्तर्गत नेपालले दिएको ३४८ रनको विजयी लक्ष्य पछ्याएको साउदी अरबले खरा सुरुआत गरेको छ । मलेसियामा जारी खेलमा ताजा अवस्थामा ९ ओभरको खेल सकिँदासम्म

हृदयघात भएका गृहमन्त्री श्रेष्ठ खतरामुक्त

काठमाडौं,२ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त भएका छन् । बीआरआई सम्मेलनमा भाग लिन चीन गएका श्रेष्ठलाई आज अचानक हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो । उनी हाल

नेपालविरुद्ध हङकङको चौंथो विकेट पनि पतन, करणले लिए तीन विकेट

काठमाडौं,२ कार्तिक । नेपालमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत हङकङविरुद्ध बलिङ गरिरहेको नेपाललाई चौंथो सफलता प्राप्त गरेको छ ।तीन ओभर बलिङ गरेका करणले १० रन दिएर महत्वपूर्ण तीन विकेट

हङकङविरुद्ध करणले लिए नेपालका लागि दुई विकेट

काठमाडौं,२ कार्तिक । नेपालले जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत हङकङविरुद्ध टस जितेर पहिला बलिङ गरिरहेको छ । बलिङ गरिरहेको नेपालले दुई विकेट लिएको छ । मूलपानी क्रिकेट मैदानमा जारी

अर्जुनको शानदार शतकमा नेपालले दियो साउदी अरबलाई ३४८ रनको विशाल लक्ष्य

काठमाडौं,२ कार्तिक । एसीसी-यू १९ प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई जितका लागि ३४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी खेलमा टस जितेर साउदी