स्याङ्जा, १३ पुस । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा
काठमाडौं,१३ पुस । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । इपीएस फोरमका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्
काठमाडौं,१३ पुस । उपाधि दावेदार मानिएको विभागीय टिम त्रिभुवन आर्मीलाई पन्छाउँदै पर्सा ११ वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नारायणी क्रिकेट ग्राउन्ड वीरगञ्जमा जीतको लागि
काठमाडौं,१३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ
काठमाडौ,१३ पौष । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी केन्द्रको भातृ संगठन वाइसियलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत पिता तेजबहादुर शेर्पालीको अन्त्येष्टि आज हुने भएको छ । शेर्पालीलाई
काठमाडौँ, १३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा
काठमाडौं,१३ पुस । संघीय सरकारले अधिकारमाथि हस्क्षेप गरेको आरोप लगाउँदै संघर्षमा उत्रिएका सातै प्रदेशका मुख्यमन्त्रीहरु हेटौंडामा भेला भएका छन् । बिहीबारबाट सुरु भएको अन्तरप्रदेश मन्त्रिपरिषद्को भेलामा सहभागी हुन उनीहरु बागमती
इलाम, १३ पुस । पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि
काठमाडौँ, १३ पुस । लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण
कास्की, १३ पुस । मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ
जलेश्वर, १३ पुस । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब
काठमाडौं, पुस १३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिट निवेदन सुनुवाइका लागि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पेशी तोकिएको छ ।