Logo

रिपोर्टर्स नेपाल

अभियन्ता ईः को जीवन रक्षाको पहल गर: मानव अधिकार आयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० असोज । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक

विस्तृत पढ्नुहोस
एसियाडमा नेपाली टोलीले पदक जित्ने सम्भावना छः कप्तान रोहितकुमार पौडेल

काठमाडौं,१० असोज । चीनको हाङझाओमा जारी १९ औँ एसियन गेम्समा नेपाली क्रिकेट टिमले आफ्नो पहिलो खेलमा आधा दर्जन विश्व कीर्तिमान कायम राख्दै नवप्रवेशी राष्ट्र मंगोलियाविरुद्ध शानदार जित हात पारेका छ

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं,१० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्दैछ । बैठक पार्टी मुख्यालय वनस्थली, काठमाडौंमा दिउँसो ४ बजे बस्नेछ । आजको बैठकमा गत

कांग्रेस संसदीय दलको बैठक बस्दै, विषय विज्ञसँग शिक्षा विधेयकका बारेमा छलफल हुने

काठमाडौं,१० असोज । नेपाली कांग्रेसको संसदीय दलको बैठक आजपनि बस्दैछ । बैठक दिउँसो १ बजेपछि नयाँ बानेश्नरस्थित ल्होत्से हलमा बस्नेछ । आज बस्ने संसदीय दलको बैठकमा कांग्रेसले संसदमा दर्ता भएको

बागमतीमा पनि लागु भएन ओलीको उर्दी, अध्यक्षमा ढुंगेल र दाहाल भिड्ने

काठमाडौं,१० असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन जारी छ । सोमबार काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेको अधिवेशन भोलि नेतृत्व चयन गरेर सकिँदैछ

उपाध्यक्षको बुवाको निधनमा आठराई त्रिवेणी गाउँपालिकामा आज शोक बिदा (सूचनासहित)

काठमाडौं,१० असोज । गाउँपालिकाकी उपाध्यक्षका बुवाको निधनको शोकमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आज गाउँपालिकाभर शोक बिदा दिएको छ। गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका बुवा दिलबहादुर आङबोहाङको गएराति मृत्यु भएको थियो। गाउँपालिकाका

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई लुम्बिनी अल स्टारले १ लाख दिने

काठमाडौं,१० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अल स्टारले १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ। चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत बुधबार मंगोलियाविरुद्ध भएको खेलमा ९

एमाले बागमती अधिवेशन: मतदाता नामावली प्रकाशन

काठमाडौं, १० असोज । नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशन अन्तर्गत मतदाता नामावली प्रकाशन भएको छ ।आज बिहान प्रकाशित मतदाता नामावलीमा एक हजार १६५ जनाको प्रारम्भीक नाम टाँसिएको छ ।

फेवातालको किनाराबाट ६५ मिटरसम्मका सबै संरचना ६ महिनाभित्र हटाउन सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं,१० असोज । सर्वोच्च अदालतले पोखरास्थित फेवाताल क्षेत्रको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्रमा हटाउन परमादेश जारी गरेको छ । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा दायर रिट निवेदनमा

एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं,१० असोज । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ । आज दिउँसो १ बजे प्रदेश राजधानी सुर्खेतमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्धघाटन गर्ने

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनायो पाँच विश्व कीर्तिमान

काठमाडौं,१० आसेज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं,१० आसेज । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो