बेइजिङ [चीन], २२ माघ: चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेइजिङ शीतकालीन ओलम्पिक शुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।न्यानो र मैत्रीपूर्ण वातावरणमा
धनुषा, २२ माघ: मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार
एजेन्सी, २२ माघ। अफगानिस्तान र ताजिकिस्तानको सीमा क्षेत्र केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । सीमा क्षेत्रमा शनिबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का भारतको जम्मू–कश्मीर, दिल्ली
काठमाडौँ, २२ माघ। निर्वाचन आयोगले आसन्न निर्वाचनलाई मध्य नजर गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज (शनिबार) सार्वजनिक सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिह्न तथा
एजेन्सी, २२ माघ। फिलिपिन्सको राजधानी मनिलास्थित रुसी दूतावासमा आगलागी भएको सञ्चारमाध्यम तासले लेखेको छ । रुसको विदेश मन्त्रालयले दूतावासमा भएको आगलागीबाट भारी मात्रामा क्षति पुगेको तर उक्त दुर्घटनामा कोही घाइते
वासिङ्टन [अमेरिका], २२ माघ: जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९,००,००० नाघेको छ। शुक्रबार दिउँसो, तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४ जनाको
एजेन्सी, २२ माघ। भारतमा पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमोक्रन’ भेरियन्ट र त्यसको ‘सब-भेरियन्ट’ फैलिएसँगै भारतमा
काभ्रेपलाञ्चोक, २२ माघ: जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी
दमौली, २२ माघ: सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन् । अस्पतालमा कार्यरत
— नारायण न्यौपाने काठमाडौँ, २२ माघ : प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सहायक कानुनको अवस्था र परीक्षण, सरकारी आश्वासन कार्यान्वयन स्तरमापन र पुरातात्विक दस्तावेज सङ्कलन, सङ्ग्रहित र संरक्षणमा केही
काठमाडौँ, २२ माघ: यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् ।नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन,
-राजु विश्वकर्मा जनकपुर, २२ माघ : प्रदेशसभा स्थापना भएको चार वर्षमा मधेश प्रदेशसभाले ४४ वटा विधेयक पारित गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार पारित भएका सबै विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण