Logo

रिपोर्टर्स डेस्क

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । पाँचौ पटक प्रधानमन्त्री भएपछि अनौपचारिकरुपमा देउवाको सचिवालयमा बसेर काम गरिरहेका परियार

विस्तृत पढ्नुहोस
तेस्रोलिंगीको हत्या आरोपीलाई जीवित रहेसम्म कैदको फैसला

काठमाडौँ, २१ माघ: जिल्ला अदालत मकवानपुरले तेस्रोलिंगीको हत्यामा संलग्न रहेको ठहर गर्दैै आरोपीलाई जीवित रहेसम्म कैदको फैसला गरेको छ । अदालतले ४ माघ ०७६ मा हेटौँडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा

संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २१ माघ: राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छिन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप

जनकपुर, २१ माघ: मधेस प्रदेसका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप

शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत रहेको उत्तर कोरियाली नेता किमको दाबी

एजेन्सी, २१ माघ। उत्तर कोरियाली नेता किम जोङ उनले शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत हुने दाबी गरेका छन्। शीतकालिन बेइजिङ ओलम्पिक खेलकुदको अवसरमा चिनिया राष्ट्रपति सि जिङपिङलाई बधाई तथा

मौसम खराबीका कारण हवाई उडान प्रभावित

काठमाडौँ, २१ माघ।मौसम खराबीका कारण शुक्रबार बिहानैदेखि हवाइसेवा अवरुद्ध भएको छ । काठमाडौं आउने रुटमा मौसमका प्रतिकूलताका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार

बाजुरामा हिमपातः जनजीवन कष्टकर, सडक अवरुद्ध, किसान खुसी

—प्रेम रौले मार्तडी, २१ माघ : मौसम बदलीसँगै सुदूरपश्चिमका हिमाली र पहाडी जिल्लामा हिमपात भएको छ । बिहीबार साँझबाट बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका विभिन्न स्थानमा हिमपात भएको

श्रीमतीलाई कोठीमा बेचेर सालीसँग बिहे गर्ने पक्राउ

काठमाडौँ, २१ माघ। १२ वर्षअघि श्रीमतीलाई दिल्लीको कोठीमा बिक्रि गरेको आरोपमा रुकुमका खगेन्द्र वली पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई उक्त आरोपमा पक्राउ गरेको हो । १२

भारतमा कोरोना सङ्क्रमित एक लाख ४९ हजारभन्दा बढी, मृतकको संख्या पाँच लाख नाघ्यो

२१ माघ : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिमा

मनकारी वडाध्यक्षः पाँच वर्षको तलब भत्ता बालबालिका र विद्यालयलाई

भक्तपुर, २१ माघ: सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गरेका छन् । विद्यालयमा आउने गरिब

क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी

–नारायण अधिकारी चितवन, २१ माघ : पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौं, २१ माघ: गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो । नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित