Logo

रिपोर्टर्स डेस्क

अर्जेन्टिनामा विषाक्त कोकिन सेवन गर्दा १६ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २० माघ। अर्जेन्टिनामा विषाक्त कोकिन सेवन गर्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा विषाक्त पदार्थ मिसाईएको लागु औषध कोकिन

विस्तृत पढ्नुहोस
आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडौँ, २० माघ: बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु

पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिदै जोनसनले भने- यो “दु:खद गलत गणना” हुनेछ

लन्डन [बेलायत], २० माघ: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिदै यो “दु:खद गलत गणना” हुने बताएका छन् । जोनसनले पुटिनसँगको फोनका क्रममा

बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते

काठमाडौँ, २० माघ। कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस आज(बिहीबार) बिहान दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बासगढी नगरपालिका-३ मा बस

भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु

चितवन, २० माघ: भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु गरिएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त

भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु

काठमाडौँ, २० माघ। बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको ज्यान गएको छ। उनीहरुको संक्रमणबाट मृत्यु भएको हो। भेरी अस्पतालमा अस्पताल भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका– २ का ८६ वर्षीय पुरुषको

अझै सुरु भएन म्याग्दी नदी नियन्त्रणको काम

गलेश्वर, २० माघ: नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला,

‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय: डब्लूएचओ

एजेन्सी, २० माघ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक अधिकारीले जनाएका छन्। ती अधिकारीले तीव्ररुपमा संक्रमण फैलिने ‘ओमिक्रोन’

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ, २० माघ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा

अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने, रुसद्वारा ‘विनासकारी कदम’ को संज्ञा

एजेन्सी, २० माघ। अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै हप्ता युरोपमा थप दुई हजार सेना पठाउने तयारी गरेको पेन्टागनले जनाएको हो।

डब्लुएचओले दियो नेपाललाई बधाई

काठमाडौँ, २० माघ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई बधाई दिएको छ । कोरोनाविरुद्धको पूर्ण खोप १८ बर्ष उमेर समुहका ८० प्रतिशतले लगाएकोमा डब्लुएचओ नेपालले बधाई दिएको हो । ‘बधाई छ

सिके राउतका कार्यकर्ताद्वारा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

काठमाडौँ, २० माघ। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आज राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । उनीहरुले मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै आज बिहानैदेखि प्रदर्शन गरेका हुन् । प्रदर्शनका