Logo

रिपोर्टर्स डेस्क

२४ लाख खोप हिनामिना भएको भन्दै अख्तियारमा उजुरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ माघ: नेकपा (एमाल)को भातृ संगठन युवा संघ नेपालले कोरोनाविरुद्धको २४ लाख खोप हिनामिना भएको भन्दै छानविनका लागि अख्तियारमा उजुरी दर्ता गरेको छ ।

विस्तृत पढ्नुहोस
भारतीय कलाकार विकास फाटक पक्राउ

भारतीय कलाकार विकास फाटक ‘हिन्दुस्तानी भाउ’ पक्राउ परेका छन् । ‘बिग बोस १३’को ‘वाइल्ड कार्ड’ प्रतियोगी फाटकलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो ।विद्यार्थीहरूलाई अफलाइन परीक्षाको विरोध गर्न उक्साएको आरोपमा उनलाई

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

काभ्रेपलाञ्चोक, १८ माघ: मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै, मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिरलेटरमा उपचार गराएकालाईसमेत सहयोग गरेको जनाएको

दार्चुलामा सडकको ट्र्याक निर्माण कार्यको जिम्मेवारी सेनालाई

काठमाडौँ, १८ माघ: दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक

प्रदेशमा मन्त्रालय विभाजन गर्नुको औचित्य चाँडै पुष्टि हुन्छ: मुख्यमन्त्री पाण्डे

मकवानपुर, १८ माघ: बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा मन्त्रालय विभाजन गर्नुको औचित्य चाँडै पुष्टि हुने बताएका छन्। बागमती प्रदेशसभाको चौथो वार्षिकउत्सवका अवसरमा आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका

सङ्घीयतालाई थप सुदृढ बनाउन प्रदेश प्रमुख शर्माको आग्रह

मकवानपुर, १८ माघ: बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाले सङ्घीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकमा यसको औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान

बागमती, १८ माघ: बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना सङ्क्रमण विरुद्धको खोप अभियान सुरु भएको छ । सो गाउँपालिका–६ र ७

कालोपत्रमै अल्झियो बलेवा विमानस्थल

गलकोट, १८ माघ: बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन नसकेको छैन । २०७७ फागुनमै हुनुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको छ । गत असारमै कालोपत्र सम्पन्न

उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा

डोटी, १८ माघ: कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा

नेपाल सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिने

काठमाडौँ, १८ माघ: नेपाल सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको

संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री खाँण

काठमाडौँ, १८ माघ: गृहमन्त्री बालकृष्ण खाँणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन् । गृहमन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले कानुनको

महोत्तरीमा जनसङ्ख्या वृद्धिदर घट्यो

मधेस प्रदेशको लगभग माझमा पर्ने महोत्तरीमा जनसङ्ख्या वृद्धिदर घटेको छ । एक साताअघि सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा जिल्लाको जनसङ्ख्या दर २०६८ को तुलनामा घटेको हो । जिल्लामा यसपालिको