Logo

रिपोर्टर्स डेस्क

२३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्याे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ माघ। कोरोनाविरद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल ल्याइएको व्यवस्थापन

विस्तृत पढ्नुहोस
भारत सरकारले कटौती गर्यो नेपाललाई दिने अनुदान

एजेन्सी, १८ माघ। भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान रकम घटाएको छ। भारतीय वित्तमन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि आज (मंगलबार) पेश गरेको युनियन बजेटले नेपाललाई दिने सहयोग नौ

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने-‘भ्रष्ट्राचार नियन्त्रणमा सरकार प्रतिबद्ध छ’

काठमाडौँ, १८ माघ: प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्ट्राचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्ट्राचार नियन्त्रणका लागि

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

–सञ्चिता घिमिरे काठमाडौँ, १८ माघ : मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका

दक्षिण अफगानिस्तानमा सडक दुर्घटनामा ८ जना घाइते

काबुल, १८ माघ: दक्षिणी हेलमान्ड प्रान्तमा विपरीत दिशाबाट आउँदै गरेको अर्को कारसँग कार ठोक्किँदा आठ यात्रु घाइते भएको सरकारी समाचार संस्था बख्तरले मंगलबार जनाएको छ। हेलमान्डलाई छिमेकी कान्दाहार प्रान्तसँग जोड्ने

रुसले भन्यो- ‘अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं’

मस्को, १८ माघ: शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयामा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ। “अमेरिकी प्रतिबन्धहरूको

भरतपुर अस्पतालको शय्याले धानेन प्रसूति सेवा

चितवन, १८ माघ: प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ । शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन

चैत ११ गते रिलिज हुँदै बहुप्रतीक्षित फिल्म ‘आरआरआर’

एजेन्सी, १८ माघ।बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को नयाँ रिलिज मिति सार्वजनिक भएको छ। रामचरण, एनटीआर जुनिअर, आलिया भट्ट र अजय देवगण स्टारर फिल्म मार्च २५ मा आउने निश्चित भएको

नाइजेरियामा ‘लासा ज्वरो’का कारण कम्तीमा ३२ जनाको मृत्यु

१८ माघ : नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको सुरुदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको सरकारी अधिकारीले गत सोमबार जनाएको छ । नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) का

कोरोना संक्रमणबाट भुटानमा एकको मृत्यु, प्रधानमन्त्रीले भने- ‘गोली लागेजस्तै भयो’

एजेन्सी, १८ माघ। पछिल्लो शुक्रबार भुटानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । उनी नियमित रूपमा डायलसिस गराउँदै आएकी मिर्गौला बिरामी रहेको भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले बताएको भारतीय

डेनमार्कमा कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध फुकुवा

एजेन्सी, १८ माघ। कोरोना महामारी नियन्त्रणका लागि डेनमार्कमा लगाइएका सम्पूर्ण प्रतिबन्ध आज (मंगलबार)बाट हटेको छ । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले डेनमार्क कोरोनाको छायाँबाट बाहिर निस्केको बताउँदै मुलुकमा लगाइएको सबै प्रतिबन्ध

म्याग्दी कुष्ठरोगका कारण जोखिममा : यसवर्ष ६ नयाँ रोगी भेटिए

गलेश्वर, १८ माघ: म्याग्दी जिल्ला कुष्ठरोगका कारण जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा ६ नयाँ कुष्ठरोगी भेटिएका