Logo

रिपोर्टर्स डेस्क

कैलालीमा ६५ प्रतिशतले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

टीकापुर, १८ माघ: कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको

विस्तृत पढ्नुहोस
सोनाम ल्होसार र न्वागी पर्वमा बागमती सरकारले दियो सार्वजनिक बिदा

मकवानपुर, १८ माघ: बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने विशेष पर्व

नाइजेरियामा आतंककारीले अपहरण गरेका ३२ जना मुक्त

१८ माघ : नाइजेरियाका आतंककारी बोको हरामले अपहरण गरेका ३२ जनालाई देशका विभिन्न स्थानबाट मुक्त गरिएको त्यहाँको प्रहरीले जनाएको छ । नाइजेरियाली प्रहरीले सोमबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारी अनुसार

युक्रेनमा आक्रमण गर्ने योजना छैन : रुस

१८ माघ : संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले सोमबार भने– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा

झापाका विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउन थालियो

झापा, १७ माघ: झापाका विभिन्न विद्यालयमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । दुई हप्ताअघि कोभिड–१९ का कारण बन्द भएका विद्यालय खोप लगाउनका लागि आजदेखि २० गतेसम्म सञ्चालनमा ल्याइएको छ

रुसमा १ लाख २४ हजार भन्दा बढी नयाँ सङ्क्रमित थप, ६२१ को मृत्यु

मस्को [रुस], १७ माघ: रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जना कोभिड-१९ बाट संक्रमित भएका छन् । साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित मध्ये ९ हजार ९०

राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिँदै

काठमाडौँ, १७ माघ: सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्ने

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

बागमती, १७ माघ: कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट

राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, १७ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन आज पेश गरेका

अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको उन्मुक्ति खोसिने

काबुल [अफगानिस्तान], १७ माघ: संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञहरूलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसेको जानकारी दिइएको छ। यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताए

सीके राउत नेतृत्वको जनमत पार्टीले तराईमा निकाल्यो बयलगाडा जुलुस(फोटोफिचर)

काठमाडौँ, १७ माघ। किसान आन्दोलनलाई निरन्तरता दिएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लाहरुमा बयलगाडा जुलुस निकालेको छ । आन्दोलनको कार्यक्रमअन्तगर्तत पार्टीले आज (सोमबार) बयलगाडा जुलुस निकालेको पार्टीका महासचिव

वीर अस्पताललाई ३० आइसीयू बेड सहयोग

काठमाडौँ, १७ माघ: निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ। आज (सोमबार) निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र0 का नेता लिलामणि पोख्रेलको