Logo

रिपोर्टर्स डेस्क

प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ माघ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु

विस्तृत पढ्नुहोस
उत्तर कोरिया क्षेप्यास्त्र प्रक्षेपणः आकाशमा उडिरहेको मिसाइलबाट खिचिएका तस्बिर सार्वजनिक

एजेन्सी, १७ माघ। उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले सन् २०१७ यताकै सबैभन्दा ठूलो ठानिएको क्षेप्यास्त्र प्रक्षेपण गर्दा खिचिएका तस्बिरहरू सार्वजनिक गरेको छ। माथि आकाशबाट खिचिएका ती तस्बिरमा कोरियाली प्रायःद्वीप र वरपरका

भारतमा थप २ लाख ९ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, १७ माघ। पछिल्लो २४ घण्टामा भारतमा १३ लाख ३१ हजार १९८ जनाको परीक्षण गर्दा २ लाख ९ हजार ९१८ जनामा संक्रमण देखिएको छ । यस्तै, एकैदिन ९५९ जनाको मृत्यु

इजिप्ट प्रहरीमाथि हमलाको योजना बनाएको अभियोगमा प्रतिबन्धित मुस्लिम समुहका १० जनालाई मृत्युदण्ड

एजेन्सी, १७ माघ। इजिप्टको एक अदालतले प्रतिबन्धित मुस्लिम ब्रदरहुड समुहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुले इजिप्ट प्रहरीमाथि हमलाको योजना बनाएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भन्दछन् : ‘अझै समानता पाइएन’

नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानताका लागि विशेष गरी वैवाहिक समानता ९समलिङ्गी विवाह०, पहिचान तथा नागरिकता विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि सङ्घले

एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसद्बाट पारित गरौं : डा. बाबुराम भट्टराई

काठमाडौँ, १७ माघ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी पारित गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले एमसीसी आलटाल

वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

–सन्तोष शर्मा बनियानी, १७ माघ: झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८÷०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ

निमित्तका भरमा वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय

वीरगञ्ज, १७ माघ: मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले

तत्काल दूधको मूल्य बढाउन किसानको माग

चितवन, १७ माघ: चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

सर्लाहीमा छात्रछात्रालाई खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

सर्लाही, १७ माघ: सर्लाहीका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म

कोरोना संक्रमणबाट आज ३२ जनाको मृत्यु

काठमाडौँ, १६ माघ । कोरोना संक्रमणबाट आज थप ३२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या

नेपालमा थप ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण

काठमाडौँ, १६ माघ । आज नेपालमा कोरोना भाइरसका ३ हजार ५ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ५० हजार ९ सय ३२ पुगेको