Logo

रिपोर्टर्स डेस्क

नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ माघ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३

विस्तृत पढ्नुहोस
मुगुका मान्तेलाई काठमाडौँमा श्रीमतीको उपचार गराउन सकस

मुगु, १५ माघ: मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ । उहाँ आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहनुभएको छ

जुम्लामा एक दशकमा १० हजार जनसङ्ख्या वृद्धि

खलङ्गा, १५ माघ: राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनसङ्ख्या वृद्धि भएको छ । जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना, २०७८

रकम अभाव भएपछि चार महिनादेखि कोरोना परीक्षण प्रयोगशाला बन्द

तम्घास, १५ माघ : गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो । कोरोना माहामारीको सुरुआतमा

पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार

वीरगञ्ज, १५ माघ: राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार ३९७ पुगेको छ । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार मधेस प्रदेशको पर्साको जनसङ्ख्या पछिल्लो

सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो

बैतडी, १५ माघ: भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विगत १५ दिनयता प्रदेशमा सात

बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण

एजेन्सी, १५ माघ। इराकको राजधानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएको छ । हिजो (शुक्रबार) ६ रकेटबाट बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरिएको इराक सेनाले जनाएको हो । उक्त आक्रमणबाट २

ट्र्याक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु

झापा, १५ माघ: कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् । बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले

काठमाडौंको सितापाइलाबाट नक्कली ह्विस्की बरामद, चार पक्राउ

काठमाडौँ, १५ माघ। काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको

काठमाडौँ महानगरपालिकाद्वारा छुटेका विद्यार्थीलाई खोप

काठमाडौँ, १५ माघ: काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल

सङ्घीय कानुन आएपछि शिक्षामा लगानी गर्ने वातावरण बन्छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ, १५ माघ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न सङ्घीय कानुन ल्याउन लागेको जानकारी दिएका छन् । काठमाडौँको स्वस्तिश्री

ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी

रियो दि जेनेरियो‚ १५ माघ: ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ ।सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८