Logo

रिपोर्टर्स डेस्क

ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ माघ: सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ । भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा

विस्तृत पढ्नुहोस
गठबन्धनको बैठकमा राष्ट्रपति भण्डारीको आलोचना

काठमाडौँ, १५ माघ। सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भएको छ । स्थानीय तहको निर्वाचन नसार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएपछि बैठकमा राष्ट्रपति भण्डारीको आलोचना भएको हो

तानसेन नगरपालिकाको सेवा स्थगित

रामपुर (पाल्पा), १५ माघ: तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु

अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह

विराटनगर, १५ माघ: मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट लिने गरेको अव्यावहारिक शुल्क तथा जरिवाना नलिन माग गरेको छ । सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीहरुले सो सम्बन्धमा जिल्ला

स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यता

काठमाडौँ, १५ माघ: काठमाडौँको सानो भ¥याङ्स्थित स्वास्तिश्री गुरुकुलले ‘आइबी वल्र्ड स्कुल’को मान्यता प्राप्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको भर्चुअल सहभागितामा आज गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’

शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना

काठमाडौँ, १५ माघ: शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिएको छ । यही माघ १० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी किनार शोभा

भारतमा थप २ लाख ३५ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, १५ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ३५ हजार ५ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सोहि अवधिमा ३ लाख ३५ हजार जना कोरोना संक्रमित

शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्ने राज्यमन्त्री श्रेष्ठको भनाई

काठमाडौँ, १५ माघ: प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् । आज (शनिबार) काठमाडौंको सानो भ¥याङस्थित स्वस्तीश्री गुरुकुल

कर्मचारीको अभाव झेल्दै गाउँपालिका

भजनी, १५ माघ: अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ । यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन् । बाँकी ४७ जना कर्मचारीको अभाव गाउँपालिकाले करारमा

अमेरिकाद्वारा युरोपेली सहयोगीहरूसँग रुसी प्रस्तावको प्रतिक्रियाबारे छलफल

वासिङ्टन [अमेरिका], १५ माघ: अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मन र फ्रान्स, जर्मनी, इटाली र बेलायतका कूटनीतिज्ञहरूले टिलिफोन वार्ता क्रममा सुरक्षा ग्यारेन्टी र नर्मन्डी ढाँचा बैठकमा रूसको प्रस्तावहरूको लिखित प्रतिक्रियाहरूबारे छलफल गरेका

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी, १५ माघ: म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको

मुलुकमा जारी राजनीतिक गतिरोधको निकास नखोजे गठबन्धनको औचित्यमाथि प्रश्न उठ्छ : नेता पौडेल

काठमाडौँ, १५ माघ: सत्तारुढ दलहरूको उच्चस्तरीय समन्वय समितिका संयोजक एंव नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा जारी राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् ।