Logo

रिपोर्टर्स डेस्क

देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म खोप लगाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ माघ। देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि विद्यार्थीलाई खोप लगाउने प्रयोजनका लागि विद्यालय खुलेका

विस्तृत पढ्नुहोस
कास्कीमा बन्ने भो एन्फाको ‘ड्रिम प्रोजेक्ट’टेक्निकल सेन्टर

–कृष्ण दवाडी कास्की, १५ माघ : कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाइयो

काठमाडौँ, १५ माघ: आजबाट काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै शुक्रबार मध्यरातदेखि उक्त प्रणाली हटाएको जनाएको हो

खेलक्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड

–नारायण न्यौपाने काठमाडौँ, १५ माघ : युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघसंस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल

ताप्लेजुङमा बुष्टरडोजको तयारी

फुङ्लिङ, १५ माघ: ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

काठमाडौँ, १५ माघ: निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा

पाकिस्तानको बलुचिस्तानमा बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु

क्वेटा [पाकिस्तान], १५ माघ: बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।क्वेटाको सरयाब रोडमा अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार

रुससँगको द्वन्द्व ‘अपरिहार्य’ होइन: अमेरिकी रक्षामन्त्री

वासिङ्टन [अमेरिका], १५ माघ: अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताएका छन् । “कूटनीतिक पहलका लागि अझै समय र ठाउँ छ। संयुक्त राज्य

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन [युके], १५ माघ: बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले स्पुतनिकलाई बताएको छ । “प्रधानमन्त्रीले अर्को हप्ता

अफगानिस्तानको हेलमन्द प्रान्तमा भएको विष्फोटमा तीनजना घाइते

काबुल [अफगानिस्तान], १५ माघ: अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा भएको बम विष्फोटमा तीन जना घाइते भएको पजवोक अफगान समाचारले जनाएको छ। एक अधिकारीलाई उद्धृत गर्दै समाचार आउटलेटले शुक्रबार जनाएअनुसार प्रान्तको नाद

आज संक्रमणबाट थप १५ जनाको मृत्यु

काठमाडौँ, १३ माघ । कोरोना संक्रमणबाट आज थप १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या

नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण

काठमाडौँ, १३ माघ । आज नेपालमा कोरोना भाइरसका ८ हजार १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ३९ हजार २ सय ६७ पुगेको स्वास्थ्य तथा