Logo

रिपोर्टर्स डेस्क

केन्द्रीय तथ्याँक विभागद्वारा जिल्ला र पालिकाको जनसंख्या विवरण सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ माघ। केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको जनसंख्या विवरण सार्वजनिक गरेको छ । ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख

विस्तृत पढ्नुहोस
पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित

कास्की, १३ माघ: भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि

दक्षिण एशियामै धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

काठमाडौँ, १३ माघ। सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने देशमा नेपाल पनि परेको छ ।आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका क्यामरा हराए

वीरगञ्ज , १३ माघ: बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन् ।

एक करोड ६३ लाखको सामान नियन्त्रणमा

वीरगञ्ज , १३ माघ: राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा

भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

राँझा, १३ माघ: नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको

कैलालीको गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

डोटी, १३ माघ: कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा

जिप दुर्घटना हुँदा दुईको मृत्यु

मङ्गलबारे, १३ माघ: आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि

आज संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौँ, ११ माघ । कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या

नेपालमा थप १२ हजार ८ जनामा कोरोना संक्रमण

काठमाडौँ, ११ माघ । आज नेपालमा कोरोना भाइरसका १२ हजार ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ८० पुगेको स्वास्थ्य तथा

दैनिक १८ घण्टा विद्युत् भार कटौती

–दाने बोहरा सिमकोट, ११ माघ: हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै आएको छ । लामो समयसम्मविद्युत् भार कटौतीको

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

धनकुटा, ११ माघ। आफ्नै श्रीमती ५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका-४ छारागाँउ बस्ने ५५ बर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १६ गते बेलुका