एजेन्सी, १० माघ। टर्कीको एक अदालतले शनिबार देशकी चर्चित पत्रकार सदफ काबासलाई देशका राष्ट्रपतिको अपमान गरेको मुद्दामा जेल सजाय सुनाएको छ। प्रहरीले काबासलाई स्थानीय समय
चितवन, १० माघ: कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कार्यालयका प्रमुख
– नारायण न्यौपाने काठमाडौँ, १० माघ : नेपालमा सरकारी काम कस्तो ढङ्गबाट चल्छ भन्ने एउटा उदाहरण वीरगञ्ज सुख्खा बन्दरगाहमा डेढ वर्षदेखि असरल्ल परेको रासायनिक मलको घटनालाई लिन सकिन्छ । साल्ट
एजेन्सी, १० माघ। कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का निर्देशकले विश्वास व्यक्त गरेका छन् । ‘ओमिक्रोनले
काठमाडौं, १० माघ। चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडि/एमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा बिचौलियाको रुपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा ३
एजेन्सी, १० माघ। अमेरिकाले युक्रेनस्थित रहेको आफ्नो दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छोड्न निर्देशन दिएको छ। युक्रेनमा रुसी सेनाले आक्रमण गर्ने तयारी गरेको रिपोर्टलाई आधार मानेर अमेरिकाले यस्तो निर्देशन जारी गरेको
सोलुखुम्बु, १० माघ: हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ । त्यहाँका
एजेन्सी, १० माघ। तालिवान सदस्य र पश्चिमा अधिकारीबीच नर्वेको राजधानी ओस्लोमा वार्ता सुरु भएको छ। तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि उनीहरुबीच हिजो (आइतबार)देखि पहिलोपटक वार्ता सुरु भएको हो। करिब तीन दिनसम्म
काठमाडौँ १० माघ। राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारका दिन हुँदैछ । निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । निर्वाचन मौन अवधिमा निर्वाचन
काठमाडौँ, १० माघ। नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका १३ जना प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।आज (सोमबार) सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका
– सन्तोष गौतम म्याग्दी, १० माघ: म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरुआत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५
बनेपा, १० माघ: मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ । कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने जनाइएको छ । कोरोनाको