Logo

रिपोर्टर्स डेस्क

रुसले ‘भ्याकुम बम’ प्रयोग गरेको युक्रेनको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

युद्धको पाँचौं दिन हिजो (सोमबार) युक्रेनविरुद्धको युद्धमा रुसले प्रतिबन्धित थर्मोबारिक हतियार प्रयोग गरेको अमेरिकाका लागि युक्रेनका राजदूत ओकसाना मार्कारोभाले बताएकी छिन्। ‘रुसले आज भ्याकुम बम

विस्तृत पढ्नुहोस
पशुपतिनाथमा तीन लाख भक्तजनले गरे दर्शन

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १७ फागुन : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी

कञ्चनपुर, १७ फागुन: नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी भए

तुलसीपुर उपमहानगरका तीन कार्यपालिका सदस्यको पद रिक्त

तुलसीपुर, १७ फागुन: तुलसीपुर उपमहानगरपालिकाको तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगले सोमबार नेकपा (एमाले)लाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले उनीहरूको पद रिक्त भएको

हितग्राही खाताकोे सङ्ख्या ५० हजार नाघ्यो

– नवीन पौडेल, काठमाडौँ, १७ फागुन: धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट

नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्छ: मन्त्री कार्की

खाँदबारी, १७ फागुन: प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्ने बताएका छन् । जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहारा

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार

काठमाडौँ, १७ फागुन: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको

निषेधाज्ञापछि वीरेन्द्रनगर सुनसान

कर्णाली, १७ फागुन: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कफ्र्यु(निषेधाज्ञा)का कारण वीरेन्द्रनगर सुनसान बनेको छ । कफ्र्यु आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न कार्यक्रम

कर्णाली नदीमा पौडी खेल्न गएका युवक बेपत्ता

गोदावरी, १७ फागुन: कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ

कोलम्बियामा भएको खानी दुर्घटनामा परी १३ को मृत्यु

१७ फागुन: कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । त्यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, यता रुसी हमला भने जारी

१७ फागुन: रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र

पशुपतिनाथ परिसरमा गाँजा तान्दै साधुसन्त (फोटोफिचर)

काठमाडौँ, १६ फागुन: पशुपतिनाथ मन्दिर परिसरमा गाँजा तान्दै साधुसन्त ।-तस्बिर : रत्न श्रेष्ठ-रासस