Logo

रिपोर्टर्स डेस्क

यस्तो छ महाशिवरात्रिमा पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ फागुन: ट्राफिक प्रहरीले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले

विस्तृत पढ्नुहोस
भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध छ: अध्यक्ष निरौला

दमक, १६ फागुन: राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् ।झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग

पशुपतिनाथ क्षेत्र झिलिमिली

काठमाडौँ, १६ फागुन : पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी

अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनुस: युक्रेनका राष्ट्रपति जेलेन्स्की

१६ फागुन: रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गरेका हुन्

कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु

काठमाडौँ, १६ फागुन। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा आज थप १ सय ८० जनामा कोरोना संक्रमण

काठमाडौँ, १६ फागुन। आज नेपालमा कोरोना भाइरसका १ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या

रुससँगको वार्ताका क्रममा युक्रेनका दुई माग

१६ फागुन: युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ ।बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने

राप्रपाको पाँच प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न

काठमाडौँ, १६ फागुन: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच प्रदेशमा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न गरेको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले सङ्गठन विस्तारका क्रममा मधेश, गण्डकी, लुम्बिनी,

एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः कार्यकारी निर्देशक विष्ट

काठमाडौँ, १६ फागुन: राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पाेरेशन सम्झौतालाई निकष्र्षमा पु¥याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन भएको छ । सम्झौता अनुमोदनसँगै अबको

भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पुर्याउँछ: राजदूत वेरी

काठमाडौँ, १६ फागुन: नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताएका छन् । स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा आज

रुस र युक्रेनबीच वार्ताको तयारी भइरहेको दाबी

१६ फागुन: आपसमा युद्ध गरिरहेका रुस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ । बेलारुसले सोमबार वार्ता गर्ने तयारी भइरहेको त्यसका लागि सवै तयारी पुरा भइसकेको

युक्रेनी नागरिकलाई किभ छोड्न पूर्ण स्वतन्त्रता छ: रुसी रक्षा मन्त्रालय

एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभमा रहेका सर्वसाधारणलाई स्वतन्त्रतापूर्वक शहर छोड्न पूरा छुट रहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आज (सोमबार) स्टेटमेन्टमार्फत् जानकरी दिएको हो ।