नवलपुर, १५ फागुन: नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा नायक शाहविरुद्ध आज बलात्कारसम्बन्धी उजुरी जाहेरी
काठमाडौँ, १५ फागुन: सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसिसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् । एमसिसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र
काठमाडौँ, १५ फागुन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले राम्रो उद्देश्य र लक्ष्य लिएर आएकाले एमसीसीको विरोध आवश्यक नरहेको बताएका छन् । संसदमा एमसीसीमाथिको छलफलमा बोल्दै ठाकुरले एमसीसीमार्फत सञ्चालन
विराटनगर, १५ फागुन: ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज सदनमा पेश गरिएएको छ । प्रदेश नं १ सभाको नवौँ तथा हिउँदे अधिवेशनको आज बसेको
काठमाडौँ, १५ फागुन: जोर्डनको अम्मानमा आयोजना हुने एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् । यही फागुन १६ देखि चैत १ गतेसम्म सञ्चालन हुने
काठमाडौँ, १५ फागुन: नेपाल प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका–७ का मीनबहादुर भण्डारीको हत्यामा सलङ्ग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले विसं २०६२ असोज २३ गते भण्डारीको
काठमाडौँ, १५ फागुन। नेकपा (माओवादी केन्द्र)का सचेतक देव गुरुङले एमसीसी संशोधनबिना यथास्थितिमा पास भए राष्ट्रिय स्वाधिनता खतरामा पर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग सम्झौता (एमसीसी) अनुमोदनका लागि छलफलमा
काठमाडौँ, १५ फागुन: राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायसम्बन्धीको आधारभूत मान्यतालाई आत्मसाथ गर्दै सम्बद्ध पक्षले न्यायनिरुपण प्रक्रियलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् । आजदेखि काठमाडौँमा सुरु भएको नेपाल बारएशोसिएशनको १५औँ अखिल नेपाल
काठमाडौँ, १५ फागुन। नेकपा (एमाले)का नेता भीम रावलले प्रतिनिधिसभामा पेश गरिएको एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आह्वान गरेका छन्। आज (आइतबार) सदनमा एमसीसीमाथिको छलफलका क्रममा उनले एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता,
काठमाडौँ, १५ फागुन: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले अङ्गदानको घोषणा गरेका छन् । स्वास्थ्य सेवा दिवस–२०७८ को अवसरमा आज आयोजित समारोहमा उनीहरुले मरणोपरान्त आफ्ना
काठमाडौँ, १५ फागुन: प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो ३ बजे सुरु भएको बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले
काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभा बैठक शुरु भएको छ । नयाँ बानेश्वर स्थित संसद् भवनमा बैठक शुरु भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले वेलमा आएर