चीनको ग्रेट वालमा सीख समुदायले भजनर्कीतन गरेका छन् । गुरु नानकको ५५० औ जन्मदिनको अवसरमा विश्वभरको सीख समुदाय उत्साहित भएका छन् । जन्मदिनको अवसरमा भक्तजनहरु
बुटवल ,२४ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले भारतसँगको सिमा विवाद दुई देशका प्रधानमन्त्री बीच ‘वान टु वान’ बार्ताबाट समाधान गर्नुपर्ने बताएकी छन् । रिपोटर्स
चितवन, २४ कात्तिक : जिल्लामा २९ हजार २३७ प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न देखिन्छन् । तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले आज यहाँ राष्ट्रिय आर्थिक गणना २०७५ सार्वजनिक गर्ने क्रममा ती प्रतिष्ठानमा
चितवन, २४ कात्तिक : नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलो र मुग्लिन नजिकै चिनीयाँ सहयोगमा सडक सुरक्षाका लागि परीक्षणका रुपमा जडान गरिएको केवल बेरियरले दुई मालबाहक ट्रक जोगाएको छ । चिनीयाँ
गलेश्वर, २४ कात्तिक । समुद्री सतहदेखि दुई हजार ४३० मिटरको उचाइमा अवस्थित म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केका व्यवसायीले खेल क्षेत्रलाई उपयोग गरेर पर्यटन प्रवद्र्धन गर्न खोजेका छन् । विभिन्न विधाका राष्ट्रिय
काठमाडौँ, २४ कात्तिक : सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ ।उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो ।
डोटी, २४ कात्तिक : कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित
निजगढ, २४ कात्तिक : चुरे क्षेत्रको वन–जङ्गलमा पछिल्लो समय काठ तस्करी बढेको छ । तस्करले साल, खयर, साज कर्मालगायत जातका रुख कटान गर्न थालेका छन् । चुरेमा पर्ने परवानीपुर, सिगौल,
बझाङ, २४ कात्तिक : बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मुत्यु हुनेमा बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामी रहेकी छिन् । खर
अमरगढी, २४ कात्तिक : चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहानैदेखि सरकारी नम्बर प्लेटका
रसुवा, २४ कात्तिक : हजो आज हिमाली क्षेत्रको मौसम सफा रहने भएकाले प्रकृतिपे्रमीहरूका लागि सफा प्राकृतिक दृश्य अवलोकन गर्न र पदयात्रा गर्न सहज भएको छ । नजिकै देखिने लाङटाङ हिमाल,
बैंकक, २४ कात्तिक । थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ । थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार