Logo

रिपोर्टर्स डेस्क

करेन्ट लागेर युवकको मृत्यु

दमौली, १७ कात्तिक : तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ । निर्माणाधीन घरको दोस्रो तल्लाबाट

विस्तृत पढ्नुहोस
अग्र्यानिक खेतीसम्बन्धी प्रशिक्षण

मेलम्ची, १७ कात्तिक : सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं १० लाई अग्र्यानिक खेती वडा बनाउने अभियान शुरु भएको छ । विषादीमुक्त खाद्यान्न उत्पादन गरेर स्थानीय पहिचानका साथै वडाका हरेक

सूर्यलाई अघ्र्य दिई छठपर्वको समापन

जनकपुरधाम, १७ कात्तिक : आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका

सरकारप्रति जेष्ठनागरिकको गुनासो

काठमाडौँ, १७ कात्तिक : सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत

जडीबुटी निकासीमा व्यवसायी उत्साहित

राँझा, १७ कात्तिक  : भारतले जडीबुटीे निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन् । गत वर्षदेखि नेपालबाट निकासी हुने प्रमुख ३१ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा

पचास वर्षमाथिका खेलाडीलाई सम्मान

गलेश्वर, १७ कात्तिक : म्याग्दीको पर्यटकीयस्थल टोड्केमा जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकूद प्रतियोगितामा पदक जित्न सफल ५० वर्ष पार गरेका पाँच जना खेलाडीलाई शनिबार सम्मान गरिएको छ । सम्मानित

रुखबाट लडेर मृत्यु

जाजरकोट, १७ कात्तिक : नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका

अस्पताललाई भिडियो एक्सरे मेसिन सहयोग

दमौली, १७ कात्तिक : जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पताललाई ताइवानी रोटरियनले भिडियो एक्सरे मेसिन सहयोग गरेको छ । दमौली अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउनका लागि रोटरी क्लब

छठपर्वको अवसरमा स्थानीय तहमा बिदा

परासी, १७ कात्तिक : सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आज पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन

बागलुङ पर्यटन विकास समितिको अध्यक्षमा खड्का निर्वाचित

बलेवा, १७ कात्तिक : पर्यटन विकास समिति बागलुङको अध्यक्षमा राजु खड्का निर्वाचित भएका छन् । शनिबार बागलुङबजारमा भएको समितिको प्रथम अधिवेशनले खड्काको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो

पर्यटन वर्षलाई लक्षित गर्दै महामहोत्सव

बैतडी, १७ कात्तिक  : सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीमा राष्ट्र निर्माण महामहोत्सवको आयोजना गरिने भएको छ । महामहोत्सव पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही कात्तिक २१

लागुऔषध ब्राउनसुगरसहित तीन जना नियन्त्रणमा

धम्बोझी, १७ कात्तिक : लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ। बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८