काठमाडौं , १४ कात्तिक। बिहीबार सुनको मूल्यमा प्रतितोला पाँच सयले गिरावट आएको छ । प्रतितोला ७१ हजार रुपैयाँ रहेको सुन प्रतितोला पाँच सय रुपैयाँ घटेको
म्याग्दी, १४ कात्तिक : धार्मिक, एतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको घतानकोत मन्दिरको पुनःनिर्माण भएको छ । स्थानीय समुदायको अगुवाइमा चन्दा सहयोग जुटाएर बेनी नगरपालिका–९ र ५ को सिमानामा पर्ने
कराची देखि रावलपिन्डी जाने रेलमा भिषण आगलागी हुँदा ६२ जनाको मृत्यु भएको छ । आगलागीमा ४२ जनाभन्दा बढी यात्रु घाइते भएक छन् । बिहीबार विहान तेज गाम एक्सप्रेसमा आगलागी भएको
बागलुङ,१४ कात्तिक : तिहारको अवसरमा बागलुङ बजारमा आयोजित मगर संस्कृति झल्काउने मगर समुदायको भैलोमा सहभागी विदेशी पर्यटक ।
भारतले धारा ३७० खारेज गरेपछि काश्मिरको अवस्था विस्तारै सामान्य हुन थालेको खबर छ । यद्यपि काश्मिरलाई स्वतन्त्र गर्ने पक्षधरहरु पनि प्रदर्शन गर्दै आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरमा
नेपालगञ्ज, १४ कात्तिक : नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’अभियान प्रभावहिन बन्दै गएको छ । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा
चितवन, १४ कात्तिक : चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका
भोजपुर, १४ कात्तिक : षडानन्द नगरपालिका–७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ । अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द
जनकपुरधाम १४ कात्तिक : आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ ।
कञ्चनपुर, १४ कात्तिक : कञ्चनपुरका मुक्त हलियाका महिलाहरुको जग्गामा स्वामित्व बढाउनका लागि संयुक्त जग्गाधनी पुर्जा वितरण कार्य अगाडि बढाइएको छ । जग्गामा बराबरी स्वामित्वले परिवार र समाजमा महिलाको मानसम्मान र
भीमदत्तनगर, १४ कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय
काठमाडौँ, १४ कात्तिक : एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त