बेइजिङ, ८ कात्तिक : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले व्यक्त गर्नुभएको विचार चीनको
चितवन, ९ कात्तिक : नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताए । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले
बेनी, ८ कात्तिक : केही समयअघिसम्म आर्थिक विकासका लागि स्वदेशमा सम्भावना नदेखेर अधिकांश युवा विदेश पलायन हुने भीडमा केहीले भने स्वदेशकै माटोमा पसिना बगाएर समृद्धिको सन्देश दिएका छन् । यसबाट
चितवन, ९ कात्तिक : आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा रु आठ अर्ब ५८ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको यसै अवधिमा रु
लिस्बन, ९ कात्तिक : सगरमाथा आरोही प्रथम महिला पत्रकार कल्पना महर्जनले युरोपका विभिन्न मुलुकमा नेपाल भ्रमण वर्ष– २०२० को प्रचारप्रसार गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० का लागि ललितपुर महानगरपालिकाकी
परासी, ९ कात्तिक : केही दिनदेखि धानबालीमा फैलिएको फौजी कीराको प्रकोप नियन्त्रण र क्षतिपूर्तिको लागि पहल गर्न पश्चिम नवलपरासीका कृषकले कृषि ज्ञान केन्द्रलाई आग्रह गरेका छन् । फौजी कीराका कारण
विराटनगर, ९ कात्तिक : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धर्म र संस्कृतिलाई बचाउन सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएको छ । विराटनगर–२ तीनपैनी पूर्वमा निर्माण हुने चित्रगुप्त, छठीमाताको
महोत्तरी, ९ कात्तिक : महोत्तरीसहितका मिथिला क्षेत्रमा दिपावली पर्व केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । दिपावली (तिहार) पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार
निजगढ, ९ कात्तिक : स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । बाराका १६ स्थानीयतहमध्ये सुगम र सुविधासम्पन्न उपमहानगरपालिकाको
काठमाडौँ, ९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्य कमला सुवेदीको अल्पायुमै निधन भएकामा दुःख व्यक्त गरे । नेकपाका अध्यक्ष ओलीले आज
खोटाङ, ९ कातिक : जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा स्थायी सुरक्षाको व्यवस्था गरिएको छ । गृहमन्त्रालयको निर्णयअनुसार प्रहरी नायब निरीक्षकको नेतृत्वमा १३ जना प्रहरी रहने गरी सुरक्षाको व्यवस्था मिलाइएको
गलकोट, ९ कात्तिक : बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ । वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको