Logo

रिपोर्टर्स डेस्क

राष्ट्रपतिद्वारा तिहारको शुभकामना

काठमाडौँ, ९ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त

विस्तृत पढ्नुहोस
नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु

कावासोती, ९ कात्तिक : पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक

घुस सहित इञ्जिनीयर नियन्त्रणमा

काठमाडौँ, ९ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ । शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल

दाङमा रगत अपुग

घोराही, ९ कात्तिक : दाङमा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले रगतको माग बढेको छ । त्यसका कारण जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ । बिरामीलाई

सडकको पहुँच गाउँपालिकाभरि

जाजरकोट, ९ कात्तिक : शिवालय गाउँपालिकाले दुई वर्षमा सबै वडामा सडक निर्माण गरेको छ । आन्तरिक सबै सडक निर्माणसँगै यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो । करोडौ रकम खर्चेर

प्रहरीले शौक्षिक सामग्री बाँड्यो

पाल्पा, ९ कात्तिक  : जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको आयोजनामा माथागढी गाउँपालिका–३, एक्लेबरस्थित सहारा नमूना प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक

उपराष्ट्रपति पुन तिहार मनाउन पुख्यौली घरमा

रोल्पा, ९ कात्तिक : उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आएका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएको बताएका छन् । पहिलो कार्यकाल उपराष्ट्रपति भएका

पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै प्रधानमन्त्री ओली

बाकु (अजरबैजान), ९ कात्तिक : असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका

नाइजेरिया फेसन सप्ताहमा मोडेलहरु (फोटोफिचर)

नाइजेरिया हेनेकेन फेसन तथा डिजाईन सप्ताहमा क्रिस्टी ब्राउनद्वारा निर्मित नयाँ डिजाईनका कपडामा मोडेलहरु । Photo Source : RSS (AP)

लिबियामा १६ जना विद्रोही लडाकू मारिए

त्रिपोली, ८ कात्तिक – संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन् । हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका

बङ्गलादेशमा सोह्र जनालाई मृत्यु दण्ड

फेनी बङ्गलादेश, ७ काात्तिक : बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ ।उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी

अफगान विदेशमन्त्री सलउद्दीन रब्बानीको राजीनामा स्वीकृत

७ कात्तिक : अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले कार्यवाहक विदेशमन्त्री सलउद्दीन रब्बानीले आफ्नो पदबाट राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति घानीले अफगानिस्तानको संविधानको धारा ६४ बमोजिम रब्बानीको राजीनामा स्वीकृत गरेको