Logo

रिपोर्टर्स डेस्क

मौरी चराउन नदिएको भन्दै विरोध

भरतपुर, ७ कात्तिक : चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका

विस्तृत पढ्नुहोस
गाँजा र चरेससहित नियन्त्रणमा

काठमाडौँ, ७ कात्तिक : नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोले छ किलोग्राम ४०० ग्राम गाँजा र सात किलोग्राम चरेससहित तीन जनालाई नियन्त्रण गरेको छ । ब्यूरोको टोलीले लागुऔषध ओसारपसार कार्यमा संलग्न

फोक्सोमा कसरी बोसो जम्मा हुन्छ

फोक्सो शरीरको महत्वपूर्ण र संवेदनशील अङ्ग मध्य एक हो । शरीरमा श्वास–प्रश्वास गर्न फोक्सोले निकै ठुलो भूमिका खेल्छ । प्रायः मानिसहरुमा आजकल फोक्सो सम्बन्धी धेरै किसिमको रोगहरु फैलिएको छ ।

विश्वकै महँगो घडी

यो वर्ष विश्वकै सबै भन्दा महँगो घडी दि ग्राफ कम्पनीले बनाएको छ । बेस्लवल्ड घडी र गहना मेलामा पहिलो पटक सहभागी भएको दि ग्राफ कम्पनीले आफूले निर्माण गरेको महँगो घडी

कारागारमा घर जस्तो आनन्द

विश्वका हरेक देशहरुमा अपराधिक गतिविधि गर्ने व्यक्तिलाई कारागारमा राखिन्छ । समाजले पनि अपराधिक गतिविधिमा संलग्न रहेको व्यक्तिहरुलाई बहिस्कृत गर्ने हुँदा कारागारमा जाने मानिसको वर्तमान र भविष्य दुवै अन्यौलमा हुन्छ ।

पाकिस्तानको केहि मनमोहक दृश्यहरु

पाकिस्तान इस्लामी गणतन्त्र भएको देश हो । यस देशमा मुस्लिम सुमुदायका मानिसहरु बस्ने गर्छ । उनिहरु आफ्नो धर्म र देश प्रति कटिबद्ध हुने गर्छ । पहाडी भूभागमा रहेको पाकिस्तान निकै

चीन क्यासलेस बन्दै

क्यास अथवा पैसा आधुनिक युगको सबै भन्दा महत्वपूर्ण विषय भएको छ । पैसा प्राय व्यक्तिको पहिलो प्राथमिकता आउँछ । पैसाले मान्छेको पहिचान समेत गराउँछ । प्रत्येक देशमा पैसा लेनदेनको रुपमा

तस्बिर : कोरला नाकाबाट सामान आयात

नेपाल–चीन सिमानामा पर्ने मुस्ताङस्थित कोरला नाकामा चिनियाँ पक्षले सञ्चालन गरेको व्यापार मेलाबाट सामान आयात गर्दै लोमनथाङका स्थानीयवासी । तस्बिर : कमल खत्री

तस्बिर : साइकलमा मुस्ताङ सरर

साइकल यात्राबाटै हिमालपारिको जिल्ला मुस्ताङ पुगेका पर्यटक । बेनी–जोमसोम कच्ची सडकमा साहसिक साइक्लिङ यात्रा गर्दै मुस्ताङ जाने पर्यटकको संख्या पहिल्लो समय बढेको छ । तस्बिर : कमल खत्री

तस्वीरमा : पोखरा शहरको घना बस्ती

पोखरा महानगरपालिका – १८ स्थित मेथलाङबाट देखिएको पोखरा शहरको घना बस्ती । तस्वीर : कृष्ण दवाडी

लुकाइछिपाइ राखिएको पटाका बरामद

काठमाडौं, ४ कार्तिक । सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट

तस्वीर : घाइते बालिकाको अवस्था बुझ्दै उपप्रमुख थापा

कात्तिक २ गते चितुवाको आक्रमणबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचारार्थ तनहुँ भानु नगरपालिका–२ की १२ वर्षीया सोनिया अछामीको स्वास्थ्य अवस्था बुझ्दै भानु नगरपालिकाका उपप्रमुख आशा थापा । नगरपालिकाले घाइते