Logo

रिपोर्टर्स डेस्क

पटाका बरामद

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट बरामद गरिएको पटाका देखाउँदै । तस्वीर : अरुणकुमार यादव

विस्तृत पढ्नुहोस
तस्वीर : व्यवसायिक फूलखेती

पाल्पाको रामपुर नगरपालिका–४ देविस्थानका युवा दिलबहादुर थापाको व्यवसायिक फूलखेती । तस्बिरः सुशीला रेग्मी

पुटिन र मर्केलबीच फोनवार्ताः क्रिमियाबाट सेना फिर्ता गर्न पुटिनले अस्वीकार गरे

रुसी राष्ट्रपति पुटिन र जर्मन चान्सलर एन्जेला मर्केल बीच फोन वार्ता भएको छ । मर्केलले पुटिनसँग लामो प्रयास गरेपछि आइतबार फोनवार्ता भएको हो । फोनवार्तामा मर्केलले तीन विषयमा कुराकानी गरेकी

घुमाउने घर

पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटको गाउँ । यहाँ घरवास कार्यक्रम सञ्चालनले गाउँको मुहार फेरिएको छ । पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटमा रहेको

बाँदर कुर्ने रेडियो

पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि खिर्रोको बोटमा बजाएर राखिएको रेडियो । पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् । तस्वीरः वासुदेव

पार्टी अनुसन्धानको विपक्षमा उभिन सक्दैन : सभापति देउवा

काठमाडौँ, २ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कानूनी राज्यमा विश्वास गर्ने भएकाले काङ्ग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताए । काङ्ग्रेसको केन्द्रीय नीति,

टीभीएस एक्सचेन्ज मेला २०७६ (फोटोफिचर)

काठमाडौँ २, कार्तिक : टीभी एसले आफ्नो विनिमय वित्त मेला २०७६ भृकुटी मण्डपमा संचालन गरेको छ । यस मेलामा कुनै पनि कम्पनीको बाइक अथवा स्कूटरको बजार मूल्य भन्दा थप दस

नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शपथ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई आज शपथ दिलाइएको छ । नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले एक कार्यक्रमकाबीच शपथग्रहण गराए । केन्द्रीय पार्टी नेतृत्वले ढिलो

१९ किलो चाँदीसहित नियन्त्रणमा

निजगढ, २ कात्तिक : बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना नियन्त्रणमा परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी

साताको शेयर बजार : अर्ब पनि पुगेन कारोवार

काठमाडौँ , २ कात्तिक : दशैँको लामो बिदापछि खुलेको शेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै

उज्यालो भीमदत्तअन्तर्गत सौर्यबत्ती जडान हुँदै

कञ्चनपुर, २ कात्तिक : कञ्चनपुरको भीमदत्त नगरपालिकामा उज्यालो भीमदत्त कार्यक्रमअन्तर्गत रु ५० लाखको बजेटमा नगर क्षेत्रमा एक सय बढी सौर्यबत्ती जडान गरिने भएका छन् । चालू आर्थिक वर्ष २०७६÷७७ मा

बच्चाको सम्पूर्ण उपचार नेपालमै

काठमाडौँ, २ कात्तिक : जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसङ्ग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् । चिकित्सक डा दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा