Logo

रिपोर्टर्स डेस्क

जग्गाधनीलाई प्रमाणपत्र वितरण

काठमाडौँ, २ कात्तिक : चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित देःपखा भित्रका १११ घर-जग्गा धनीको प्रमाणपत्र पूर्जा वितरण गरिएको छ । विसं २०२१ सालमा गरिएको नापीका क्रममा छुटेका

विस्तृत पढ्नुहोस
दुई सय ३७ सवारी साधन कारवाहीमा

हेटौँडा, २ कात्तिक : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमताभन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने २३७ सवारी साधनलाई कारवाही गरेको छ । दशैँको समयमा क्षमताभन्दा बढी

तनहुँ समाज युएईद्वारा अक्षयकोष स्थापना

दमौली, २ कात्तिक : तनहुँ घर भई वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीले गठन गरेको ‘तनहुँ समाज युएई’ ले जिल्लाका पाँच विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । गरीब तथा जेहेन्दार

कार्यसम्पादन करार सम्झौता गर्दै प्राधिकरण

काठमाडौँ, २ कात्तिक : सेवा प्रवाहमा गुणात्मक सुधार ल्याई सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्युत् चुहावट नियन्त्रण र

प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

हेटौँडा, २ कात्तिक : बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ । सुरुङमार्गलाई प्रदेश

बाला नलाग्दा करोडौको क्षति

धनगढी, २ कात्तिक : कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा (वर्णशङ्कर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा बाला नलाग्दा झण्डै रु तीन करोड मूल्य बराबरको क्षति पुगेको छ ।

गैँडाको अस्थिपञ्जर भेटियो

चितवन, २ कात्तिक : चितवन राष्ट्रिय निकुञ्जले वर्षातपछि शुरु गरेको खानतलासी अभियानका क्रममा एउटा गैँडा मृत भेटिएको छ । बर्दा सामुदायिक वनअन्तर्गतको नारायणी नदीको भङ्गालोमा गैँडाको अस्थिपञ्जर भेटिएको हो ।

चिलीमा राष्ट्रपतिद्धारा संकटकालको घोषणा

सान्टियागो, चिली, २ कात्तिक: चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गर्नुभएको हो । संकटकालघोषणासँगै

कारबाहीमा दश आइएस लडाकू मारिए

जलालाबाद, अफगानिस्तान, २ कात्तिक : अफगानिस्तानको पूर्वी प्रान्त नन्गाहारमा सुरक्षाबलले गरेको कारबाहीको क्रममा दश इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ । नन्गाहार प्रान्तको आचिन

‘प्रदेशबाट अपाङ्गता उन्मूलन गरिने’

विराटनगर, २ कात्तिक : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यकमको आज यहाँ शुभारम्भ गरेको छ । उनले विराटनगर उपमहानगरपालिका–५ स्थित

चीन भ्रमण फलदायी : मुख्यमन्त्री पोखरेल

रुपन्देही, २ कात्तिक  : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीन भ्रमण फलदायी भएको बताउनुभएको छ । विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदानप्रदानका लागि मुख्यमन्त्रीको भ्रमण अत्यन्तै फलदायी भएको

रक्तसञ्चार केन्द्रमा रगत अभाव

राँझा, २ कात्तिक : चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव देखिएको छ । दशैँ अवधिमा रक्त सङ्कलन नभएका कारण रगतको मौज्दातमा कमी आएको नेपाल रेडक्रस सोसाइटीको