Logo

रिपोर्टर्स डेस्क

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै स्यंमसेविका

काठमाडौँ, २ कात्तिक : काठमाडौँको नयाँ बानेश्वरस्थित कामपा–१० जनस्वास्थ्य तथा सामाजिक विकास विभाग सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा पाँच वर्ष मुनिका बालबालिकालाई शनिबार भिटामिन ‘ए’ र

विस्तृत पढ्नुहोस
राष्ट्रपतिबाट स्वतन्त्रत सेनानी आङ सनको सङ्ग्रहालय अवलोकन

म्यान्मार , २ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले यङ्गोनास्थित बोग्योक आङ सन सङ्ग्रहालयको आज अवलोकन गरेका छन् । म्यान्मारका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको सङ्ग्रहालयमा उनको शयन कक्ष,

अब्बल बन्दै सामुदायिक विद्यालय

कञ्चनपुर, २ कात्तिक : शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन । कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन थालेका

मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकार : मन्त्री बस्नेत

बुलबुले, २ कात्तिक : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । सुर्खेत विमानस्थलमा प्रेस सङ्गठन सुर्खेतले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद्

प्रधानाध्यापक हरिशङकरको सालिक अनावरण

काठमाडौँ २ कात्तिक : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल आदर्श माध्यमिक विद्यालय, गणबहालका प्रधानाध्यापक स्व हरिशंकर श्रेष्ठको अर्धकदको सालिकको विद्यालय हाताभित्र आज अनावरण गरेक छन् । झण्डै चार दशकसम्म

परराष्ट्रमन्त्री ज्ञवाली द्वारा महाविजय चैत्यको अवलोकन

म्यान्मा, २ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीका साथ मित्रराष्ट्र म्यान्माको राजकीय भ्रमणमा आएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उच्च पदस्थ अधिकारीहरु शनिबार बिहान याङगुनस्थित महाविजय चैत्यको अवलोकन गर्दै । तस्वीर :

राष्ट्रपतिको स्वागत

म्यान्मा, २ कात्तिक : म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ गतेदेखि म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई यङ्गोनस्थित नेपाली राजदूतावासमा स्वागत पछि सामूहिक तस्वीरमा । तस्वीर

कालभैरव दौड प्रतियोगिताका विजयी धावक

दमौली, २ कात्तिक : तनहुँको म्याग्दे गाउँपालिका–५ मूलाबारीस्थित कालभैरव मन्दिर निर्माण समितिले शनिबार आयोजना गरेको दौड प्रतियोगितामा विजयी हुन सफल धावक । प्रतियोगितामा पुरुषतर्फ डोटीका नवीन साउद प्रथम, बागलुङका चन्द्र

विद्यालयलाई कम्प्युटर

दमौली, २ कात्तिक : कम्प्युटर शिक्षामा सहयोग पुर्याउने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रत्न माध्यमिक विद्यालयका अध्यक्ष केशबहादुर रानालाई पाँच थान कम्प्युटर सेट प्रदान गर्दै रोटयाक्ट क्लब अफ दमौली, रोटयाक्ट

मस्जिदमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

२ कात्तिक : अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ । देशको पूर्वी भागमा पर्ने नन्गाहर प्रान्तमा अवस्थित मस्जिदको छत

तेस्रो कलेजो प्रत्यारोपण सफल

काठमाडौँ, २ कात्तिक : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ । शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उहाँका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले

दुर्गम गाउँमा एक्सरे सेवा शुरु

ओखलढुङ्गा २ कात्तिक : जिल्लाको दुर्गम गाउँ रानीवनमा एक्सरे सेवा शुरु गरिएको छ । चम्पादेवी गाउँपालिका–१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रले एक्सरे सेवा शुरु गरेको हो । दुर्गम क्षेत्रका नागरिकलाई