Logo

रिपोर्टर्स डेस्क

निर्माणाधीन पुल अलपत्र

गुल्मी, २६ असोज : जिल्लाको सत्यवती गाउँपालिकाअन्तर्गत उरर्ली खोलामा निर्माणाधीन पक्की पुल तीन वर्षसम्म निर्माण सम्पन्न नहुँदा यतिबेला अलपत्र अवस्थामा छ । तीन वर्ष अघि

विस्तृत पढ्नुहोस
शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना

काठमाडौँ, २६ असोज : मानव अधिकार तथा शान्ति समाजले स्व कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान र स्व राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान गरी दुई पुरस्कार स्थापना गरेको छ । स्रष्टा

राष्ट्रपतिको आगमनका लागि अनुगमन

भक्तपुर, २६ असोज : बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज अपराह्न राष्ट्रपति बिदादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पाल्नुहुने भएपछि सांसदसहितको टोलीले अनुगमन गरेको छ । आज बिहान सांसद्

नेपाल–चीन उच्चस्तरीय वार्ता (फोटो फिचर)

राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

काठमाडौँ, २६ असोज : नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् । दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले

सिकागोमा गोली चल्यो

सिकागो, २६ असोज – संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ । विगत १५ वर्षदेखि

शरणार्थी शिविरमा आगलागी

दमक, २६ असोज : झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट

आलेख : पर्यटकमैत्री शहर बन्यो काँकडभिट्टा

भद्रपुर, २६ असोज  : स्थलमार्गबाट धेरै पर्यटक नेपाल भित्रिने नाका काँकडभिट्टालाई पर्यटकमैत्री शहर बनाउने प्रयास सफल भएको छ । सुविधा सम्पन्न होटल, रमणीय पार्क, व्यवस्थित यातायातको सुविधा, आधुनिक प्रविधियुक्त तलाशी

‘चियापान समारोह’ बिपीले यसरी शुरु गरेका थिए

काठमाडौँ, २६ असोज : ‘नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति

आदिनाथ मेला शुरु

काठमाडौँ, २६ असोज  : काठमाडौँको दक्षिण भेगमा पर्ने आदिनाथ मन्दिरमा आजदेखि एक महीनासम्म मेला शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलाका अवसरमा मन्दिरमा

चिनियाँ राष्ट्रपति सीको बिदाइको लागि नृत्य प्रस्तुत गर्दै

काठमाडौँ, २६ असोज : चिनियाँ राष्ट्रपति सी चिनफिङलाई बिदाइका लागि आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिरः रत्न श्रेष्ठ,रासस

नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

निजगढ, २६ असोज  : बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका