Logo

रिपोर्टर्स डेस्क

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सबै तहमा सम्बन्ध बढाउन सहमत

-प्रकाश सिलवाल र रमेश लम्साल

काठमाडौँ, २६ असोज  : नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई

विस्तृत पढ्नुहोस
प्रयोगमा आएन शव दाहस्थल

बेझाड, २६ असोज  : रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाटको किनारमा शव दाहस्थल निर्माण गरिएको छ । शवलाई दाह संस्कार गर्न सजिलो होस् भनेर शव दाहस्थल निर्माण गरिएको हो । स्थानीयमा

विपद जोखिम न्यूनीकरण दिवस

भक्तपुर, २६ असोज  : सप्ताहव्यापी अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आजदेखि यहाँ शुरु भएको छ । दिवसको पहिलो दिन आज जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना, जिल्ला समन्वय समिति र गैरसरकारी

मूढा बुनेर घरमा पैसा पठाउँदै कैदीबन्दी

दमौली, २६ असोज : जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन् । विभिन्न अपराधमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीले फुर्सदको समयको सदुपयोग गर्दै बनाएको मूढा बिक्रीबाट घरमा खर्च

तीन दानवीर र कर्मवीरलाई सम्मान

काठमाडौँ, २६ असोज : परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘हेल्प नेपाल नेटवर्क ग्लोवल मीट २०१९’ का अवसरमा समाज सेवाका क्षेत्रमा विशिष्ट योगदान दिने तीन

भ्रमण वर्षलक्षित पाँचखाल महोत्सव

काभ्रेपलाञ्चोक, २६ असोज : फुटबल क्षेत्रमा सक्रिय पाँचखाल युनाइटेड फुटबल एशोसिएसन (पुफा)ले आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित पाँचखाल महोत्सव आयोजना गरेको छ । पुफाले भ्रमण वर्षलक्षित गर्दै दोस्रोपटक यही असोज २९

क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन साइकल यात्रा

डोल्पा, २६ असोज : क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन डोल्पामा साइकलयात्रा निकालिएको छ । क्याराभान–थिन्ले पदयात्रा नाम राख्न दबाबस्वरुप १७ जना साइकल यात्रीको टोली डोल्पा आइपुगेको छ । क्याराभानका नायक थिन्ले

ताल बाराही मन्दिरमा कोजाग्रत मेला

पोखरा, २६ असोज : पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन सो मन्दिरमा पूजा गर्ने

दशैँ अवधिमा ११३ सवारी साधन कारवाहीमा

राँझा, २६ असोज : नेपालगञ्जमा दशैँको बेला नियमविपरीत सञ्चालन भएका ११३ सवारी साधन कारवाहीमा परेका छन् । नियमविपरीत सञ्चालित ११३ सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका

जापानको आँधीमा ११ जनाको मृत्यु, जनजीवन प्रभावित

टोकियो, २६ असोज  – जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् ।आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि

बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

बुर्किनाफासो, २६ असोज– अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले उक्त आक्रमणका कारण अरु

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

काठमाडौँ, २६ असोज : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक