तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर दर्शन तथा पूजाअर्चना गर्न पुगेका भक्तजन । धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गइरहेको छाब्दीवाराही मन्दिरमा जिल्ला र जिल्लाबाहिरबाट
काठमाडौँ, २६ असोज : राष्ट्रियभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको समृद्धिको यात्रामा चिनियाँ सहयोग अपरिहार्य भएको बताएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको शिष्टाचार भेटवार्ताबारे जानकारी
मेलम्ची, २६ असोज : बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा
दमौली, २६ असोज : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप
काठमाडौँ, २५ असोज : चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका अवसरमा सजाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विभिन्न भेषभूषामा सजिएका विद्यार्थी र स्वागतका लागि विभिन्न भेषभूषामा सजिएका स्थानीयवासी ।
काठमाडौँ, २५ असोज : बडादशैँको सबै बलि दिने (अखिल बलि पूर्ति) काम आजैदेखि समाप्त भएको छ । विजयादशमीको पाँचौँ दिन अखिल बलि पूर्ति गर्नुपर्ने मान्यताअनुसार आजै सबै बलि दिइएको नेपाल
काठमाडौँ, २५ असोज : नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ । अत्याधुनिक सुविधासहितको तातोपानी
काठमाडौँ, २५ असोज : चीनका राष्ट्रपति सी जिन पिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उनि सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौँ महानगरपालिका सहित
काठमाडौँ, २५ असोज : काठमाडौँ महानगरपालिकाले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका लागि विभिन्न स्थानमा सरसफाइ र स्वागतद्वार निर्माणको काम सम्पन्न गरेको छ । कामपा उपप्रमुख हरिप्रभा खड्गीले २३
२५ असोज : अमेरिकामा विद्युतीय चुरोट तथा अन्य धुमपानका कारण १३ सय जना विरामी भएर अस्पताल भर्ना भएका छन् । विरामी भएका मध्ये आधा विरामीलाई अति सघन कक्ष (आइसियु) मा
राँझा, २५ असोज : चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा जमुनाह–हिल्सा द्रुुतमार्ग निर्माणका लागि बाँकेका उद्योगी व्यवसायीले चासो देखाएका छन् । उक्त द्रुतमार्ग निर्माणका लागि पहिलो चरणको सम्भाव्यता अध्ययन
डोटी, २५ असोज : जिल्ला कारागारका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्मित वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउँदै