Logo

रिपोर्टर्स डेस्क

जीप दुर्घटनामा एकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

कावासोती, २५ असोज  : नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका

विस्तृत पढ्नुहोस
‘माइनर’ शल्यक्रियाको सेवा

रत्ननगर, २५ असोज : माडी नगरपालिकाको एकमात्र अस्पताल बघौडा अस्पतालले ‘माइनर’ शल्यक्रियाको सेवा शुरु गरेको छ । कूल १५ श्ययाको बिरामी भर्ना सुविधासहित सेवा शुरु भएपछि शल्यक्रियाका लागि भरतपुर जानुपर्ने

पर्यटकलाई पैदलमार्ग

मुग्लिन, २५ असोज  : चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले पर्यटकका लागि पैदलमार्गमा जोड दिएको छ । सडक निर्माण सँगसँगै पैदलमार्गलाई पनि प्राथमिकता दिएको हो । वडा नम्बर ४ मा सडक सञ्जालले

सुदूरपश्चिमका सात विमानस्थल सञ्चालन भएनन्

अमरगढी, २५ असोज : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन

काङ्ग्रेसको स्थानीय तहमा समिति गठन

डडेल्धुरा, २५ असोज : नेपाली काङ्गे्रस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । स्थानीय तहका सबै वडामा नयाँ संरचना र नेपाली काङ्ग्रेसको विधानअनुसार समिति विस्तार गरी

इरानको तेल ट्यांकरमाथि रकेट हमला, खाडीमा युद्धको खतरा

इरानको तेल ट्यांकरमाथि रकेट हमला भएको छ । आक्रमणबाट समुन्द्रमा रहेको ट्यांकरमा क्षति पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार रेड सीमा शुक्रबार विहान भएको आक्रमणबाट समुन्द्रमा तेल चुहिएको छ

तीन विधेयक प्रमाणीकरण

काठमाडौँ, २४ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक आज प्रमाणीकरण गरे । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रशासकीय अदालतको

बस दुर्घटनामा कम्तीमा १४ को मृत्यु

मेलम्ची, २४ असोज : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको

मञ्जुश्रीको पाइला पछ्याउँदै सी

गत वर्ष अक्टोबरमा ५५ किमीको सबभन्दा लामो हङकङ –झुहाइ–मकाउ सामुद्रिक पुल बनाएर चकित बनाएको चीनले यसै वर्ष सेप्टेम्बरमा बेजिङमा ठूलो दाशिन इण्टरनेशनल एयरपोर्ट बनाएर अर्काे चमत्कार थपेको छ । विश्वकै

चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयायिक लाभ लिन्छ : दाहाल

चितवन, २४ असोज : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताउनुभएको छ । नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ

आइतबार सार्वजनिक बिदा

काठमाडौँ, २४ असोज : सरकारले चीनका राष्ट्रपति सी जिन पिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालभरका सबै

हङकङमा सुनको मूल्यमा सामान्य गिरावट

हङकङ, २४ असोज – हङकङमा सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ । चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार शुक्रबार बजार बन्द हुँदा प्रति टायल सुनको मूल्य १४ हजार