Logo

रिपोर्टर्स डेस्क

बेमौसमी तरकारी खेती

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दीको बेनी नगरपालिका २ खबराका चन्द्रवहादुर कार्की साग टिपेर बजार लाने तयार गर्दै । कार्कीले बेमौसमी तरकारी लगाएर मनग्य आम्दानी गरेका छन । तस्वीर :

विस्तृत पढ्नुहोस
अनुगमन

तनहुँको व्यास नगरपालिका–१ र १४ जोड्ने छाब्दीमार्गमा गरिएको कालोपत्रेको अनुगमन गर्दै व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी नेतृत्वको टोली । कालोपत्रेका लागि नगरपालिकाले रु दुई करोड विनियोजन गरेको थियो । तस्वीर

नगरपालिकाले स्थापना गरेको विपद् सूचना केन्द्र

पनौती नगरपालिकाले स्थापना गरेको विपद् सूचना केन्द्र । सो केन्द्रमार्फत नगरभित्र कहाँ कस्तो खालको विपद् प¥यो, त्यसको सूचना सङ्कलन गर्ने र नागरिकलाई प्रदान गर्ने काम व्यवस्थित गरिंदै आएको छ ।

नदीले बगाएर ल्याएको काठ सङकलन

जाजरकोट नलगाड नगरपालिका ७ दल्लीका स्थानीयवासी भेरी नदीले बगाएर ल्याएका काठ घरमा ल्याउँदै । नदीमा आएको बाढीले बगाएर ल्याएको काठ सङकलन गरेर घर निर्माण र खाना पकाउन प्रयोग गर्दछन ।

जोखिम मोलेर नदीबाट बालुवा निकाल्दै महिला

जुम्लाको तिला नदीभित्र पसेर बालुवा निकाल्दै स्थानीय महिला । गरिबीका कारण यहाँका महिलाहरु छोराछोरी पढाई र घरखर्चको लागि वर्षाको पानीमा जोखिम मोलेर भएपनि बालुवा निकाल्छन । तस्वीर : शुरबहादुर सिंह(रासस)

स्वदेश फर्केका डोटीका स्थानीय

कामको सिलसिलामा छिमेकी मुलुक भारत गएका डोटीका श्रमिक दशै तिहार नजिकिदै गर्दा अहिले धमाधम घरफर्किन थालेका छन् । तस्वीर : विमलबहादुर विष्ट(रासस)

पेट्रोलियम पदार्थ आयातका लागि तयार गरिएको प्रशोधन क्षेत्र

बाराको अमलेखगञ्जस्थित ईन्धन भण्डारणका लागि निर्माण गरिएको पाईपलाईन । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जस्थित पेट्रोलियम पदार्थ आयातका लागि तयार गरिएको प्रशोधन क्षेत्र ‘प्रोसेसिङ एरिया’ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलााईनमार्फत मङ्गलबारदेखि डिजल

चिनियाँ विदेशमन्त्री वाङ यी भक्तपुरमा

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी मङ्गलबार भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्दै । तस्वीर ः नवीन पौडेल

नीलगाई मृत फेला

काठमाडौं, २४ भदौ ।महोत्तरीको मनरासिस्वा नगरपालिकामा आज जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार वडा नं २ इटहर्वा गाउँको वनमा

दिक्तेल–खानीडाँडा सडक फराकिलो गरिँदै

दिक्तेल–खानीडाँडा सडकखण्डको हाटडाँडास्थित सडक कालोपत्रे गर्न फराकिलो गरिँदै । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा सडक कालोपत्रे गरिँने छ । तस्वीर : केदार मगर (रासस)

महाकाली सुगर इण्डष्ट्रीज

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको महाकाली सुगर इण्डष्ट्रीजका मजदुरहरु उखु क्रसिङर्को मिल मर्मत गर्दै । मिल सञ्चालन भएपछि यस क्षेत्रका किसानले सहज रुपमा उखु बिक्री गर्न पाएका छन ।

गाडीमा अज्ञात समूहले आगजनी

नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीको कैलाली स्थित घोडाघोडी नगरपालिका–१ सुन्दरपुरमा रहेको घरमा पार्किङ गरिराखेको गाडीमा सोमबार राती अज्ञात समूहले आगजनी गरेका छन् । तस्वीर : प्रकाश मिश्र(रासस)