बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने नुरी, तलीगोठी क्षेत्रमा फलेको लाखौंको अर्गानिक स्याउ सडकको सहज पहुँच नहुँदा स्याउ बोटैमा रह्यो । तस्वीर : गंगराज पण्डित(रासस)
काठमाडौं, भदौ २३ । नेपाली काँग्रेस सरकारले संसदमा प्रस्तुत गरेको नागरिक विधयेक संविधानको भावनाको प्रतिकूल भन्दै असन्तुष्टि व्यक्त गरेको छ । उसले संशोधनका लागि सांसदहरुले राखेको प्रस्तावप्रति बेवास्ता गरेको भन्दै
पातारासी गाउँपालिका– २ तल्फी गाउँ जुम्लामा निर्मित ‘छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योग’को उद्घाटन कार्यक्रममा जाँदै गर्दा हिलाम्य सडकममा फसेको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सवार
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीलाई चन्द्रागिरि हिल्समा सोमबार स्वागत गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित हिल्सका पदाधिकारी । तस्वीर : एकराज
जापानको ओसाकास्थित ऐतिहासिक दरबार ‘ओसाका क्यास्टल’ भ्रमण गर्दै जापानी विद्यार्थी । तस्बिर:सिबी अधिकारी(रासस)
सुर्खेतबाट डोल्पाका लागि उडेको माउन्टेन एयरको नाइनएन–ए.एलडी हेलिकप्टर खराब मौसम भएपछि दैलेखको बारुदथानमा आकस्मिक अवतरण । तस्वीर : नरबहादुर रिजाल(रासस)
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार चन्द्रागिरि हिल्समा । तस्बिर : एकराज पाठक(रासस)
‘वाटर अफ सिटी’ को रुपमा चिनिएको जापानको ओसाका शहरस्थित ऐतिहासिक दरबार ‘ओसाका क्यास्टल’ जहाँ विदेशी पर्यटकको भीड लाग्नेगर्छ । तस्वीर : सिबी अधिकारी(रासस)
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत् व्यावसायीहरुद्वारा भरतपुर अस्पताललाई डेङ्गु किट हस्तान्तरण गर्दै । तस्वीर : हीरालाल गुरुङ
नलगाड नगरपालिका– ८ बगरामा सोमबार बिहान धान रोपिएका खेतमाथि बाढी आउँदा धान बाली नष्ट । तस्वीर: हेमन्त केसी(रासस)
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ का स्थानीय बासिन्दाको फूलबारीमा फूलको रस चुस्दै गरेको रंगिविरंगी पुतली । तस्वीर : राजेन्द्रप्रसाद पनेरु(रासस)
कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीका किसानका धान खेतमा उडने तयारीमा रहेको गाइनेकिरा ‘ड्रगन फ्लाई’ । गाइनेकिरा किसानको मित्र जीवका रुपमा लिईने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु