Logo

रिपोर्टर्स डेस्क

बुर्किना फासोमा आतङ्ककारी आक्रमण, २९ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

ओवागाडुउगोउ, बुर्किना फासो, २३ भदौ । उत्तर फुर्किना फासोमा आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले सोमबार

विस्तृत पढ्नुहोस
तालिबानसँग वार्ता पुनः शुरु हुने अमेरिकी विदेशमन्त्रीको भनाई

वासिङ्टन, २३ भदौ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्तराज्य अमेरिका र अफगानिस्तानका विद्रोही तालिबान समूहसँग भविष्यमा पुनः वार्ता शुरु हुने विश्वास व्यक्त गर्नुभएको छ । अमेरिकी टेलिभिजन फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा

पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गण्डकी प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डे जनयुद्धका शहीदद्वय बासु वाग्ले र भीमसेन पोखरेलको २० औँ स्मृति दिवसका अवसरमा सोमबार राष्ट्रिय युवा सङ्घ कास्कीले आयोजना गरेको रक्तदान

राम्रो काम गर्ने समिति सम्मान

बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७६–०७६ मा सञ्चालित योजनाहरु मध्ये वडा नं ५ को तमु बस्तीमा ड्रेन निर्माणका लागि गठित समितिले राम्रो काम गरेको भन्दै उत्कृष्ट समिति सम्मान प्रदान गर्दै सांसद

इन्द्रधनुषको सुन्दर दृश्य

नुवाकोटको विदुरमा सोमबार बिहान देखिएको इन्द्रधनुषको सुन्दर दृश्य । तस्वीरः नवदीप श्रेष्ठ(रासस)

नेकपालाई सबैले स्वीकार गर्ने पार्टी बनाउनु पर्छ : प्रचण्ड

काठमाडौं २३ भदौ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा

नमोबुद्धमा कभर्ड हल निर्माण शुरु

काठमाडौं २३ भदौ । नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीमा क्षेत्रीयस्तरको कभर्ड हल निर्माण शुरु भएको छ । यसका लागि जमीन सम्याउने काम भइरहेको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु

बाढीबाट कटान सडक निर्माण

साउन २५ गतेको अविरल बर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित चाखोलामा आएको बाढीले कटान गरेकोे सडक निर्माण गर्दै कामदार । तस्बिर : पेमा लामा(रासस)

बाढीले सडक अवरुद्ध

तिलागुफा नगरपालिका–७ टाकुल्ला कालीकोटस्थित कर्णाली राजमार्गको सडक बाढीले अवरुद्ध भएपछि सडक सुचारुको आशामा कुरेर बसेका यात्रु । तस्बिरः शुरबहादुर सिंह(रासस)

जयबागेश्वरीका दुई तला भत्काएपछि भेटियो नयाँ तीन गजुर

काठमाडौं, भदौ २३ ।भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि

आलु चिस्यान केन्द्र

बागलुङको काठेखाला गाउँपालिका–३ धम्जास्थित गण्डकी प्रदेश सरकार एवं हिमचुली कृषि सहकारीको रु २७ लाखको लागतमा निर्माण गरिएको आलु चिस्यान केन्द्र । चिस्यान केन्द्रमा २० टन आलु राख्न सकिन्छ । विद्युतबाट

विद्यार्थीको दैनिकी

गिटी कुटेर जीवन निर्वाह गर्दै आएकाहरुका छोराछारीले विद्यालय बिदा र बिहान बेलुकाको समयमा कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया नदीबाट ढुङ्गा सङकलन गरी ल्याएर गिटी कुट्न अभिभावकलाई सघाउँदै । तस्बिर :प्रकाश