Logo

रिपोर्टर्स डेस्क

अनौठा आकृति

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित काभ्रेभिरको खोच हुँदै बग्ने कालिगण्डकी नदीले बनाएको अनौठा आकृति । नदीले बनाएको रोचक र अनौठा आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ ।

विस्तृत पढ्नुहोस
प्रतिपक्षी दलले आलोचना मात्र हैन सकारात्मक सहयोग गर्नुपर्छ:मन्त्री भट्टराई

काठमाडौं, भदौ २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताउनुभएको छ

चाखोलाको बालुवा लिकाल्दै स्थानीय

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– ९ स्थित ५४ किलो नजिकै चाखोलाबाट बालुवा निकाल्दै स्थानीयवासी । तस्बिर :पेमा लामा

कौसीखेतीतर्फ आकर्षित

म्याग्दीको सदरमुकाम बेनी बजारस्थित इन्द्रणी टोलमा पूर्ण राम्जालीले घरको छतमा फलाएको अकवरे खुर्सानी । पछिल्लो समय इन्द्रणी टोलमा कौशीखेतीतर्फ आकर्षण बढेको छ । तस्वीर : धु्रवसागर शर्मा (रासस)

पाहुनालाई स्वागतको तयारी

तनहुँको भानु नगरपालिका–१३ स्थित बाँसपानीमा पाहुनाको स्वागतका लागि बसेका स्थानीय महिला । गुरुङ समुदायको बाहुल्यता रहेको यस ठाउँका स्थानीयवासी घरबास सञ्चालनमा जुटेका छन् । तस्वीर : कृष्ण न्यौपाने

वर्षा याममा ग्रामिण सडकको बिजोग

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा कच्ची सडकको हिलोमा फसेका जीप । तस्बिर : कमल खत्री

सडकको पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्कियो

काठमाडौं, भदौ २३ ।सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै

दुव्र्यसनी पहिचानमा ‘किट’ प्रभावकारी

काठमाडौं, भदौ २३ ।लागुपदार्थ सेवन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बेनी नगरपालिका–१ रत्नेचौरका २० वर्षीय प्रवीण सुवेदी र १९ वर्षीय सुजन थापालाई केही दिनअघि नियन्त्रणमा लियो । दुवैले प्रहरीसामु

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

काठमाडौं, भदौ २३ ।धनुषामा आइतबार साँझ धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको मिथिला विहारी नगरपालिका–९ कटरैत बस्ने ६५ वर्षीय रामवरण

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

काठमाडौं, भदौ २३ ।तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन भएको छ । शुक्रबार राति आएको बाढीले शनिबारदेखि कालीकोट खण्डको उक्त राजमार्ग अवरुद्ध भएको थियो । आइतबार सडक डिभिजन

सिलगुढी–काठमाडौँ बस सञ्चालनको विरोध

काठमाडौं, भदौ २३ । पन्ध्र दिन अघि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् । भारतको

न्यूनदृष्टियुक्तलाई प्रोत्साहन गर्न साङ्गीतिक कार्यक्रम

काठमाडौं २३ भदौ । न्यूनदृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । सेतो छडी बोक्ने दृष्टिविहीनलाई ‘विचरा’ मात्र देख्नेको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई