Logo

रिपोर्टर्स डेस्क

डेङ्गुविरुद्ध अभियान : खोज र नष्ट गर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ भदौ ।डेङ्गुको सङ्क्रमण फैलन नदिन यहाँ ‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ । जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि सरोकार भएका पक्षले उच्च

विस्तृत पढ्नुहोस
एउटै वडाबाट १५ करोडको आलु निर्यात

काठमाडौं, २१ भदौ । कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष रु १५ करोडको आलु

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

काठमाडौं, २१ भदौ ।नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि

दार्चुलामा पनि डेङ्गुको जोखिम

काठमाडौं, २१ भदौ । तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा

मैत्रीपूर्ण फुटबल खेलको उपाधि कर्मचारीलाई

काठमाडौं, २१ भदौ । जिल्लामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । रुक्मिणी रङ्गशाला रुकुमकोटमा सञ्चालन भएको निजामती कर्मचारी र जनप्रतीनिधिबीचको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको समूहले जित हासिल गरेको छ ।

डेङ्गुका बिरामी बढेसँगै रगतको अभाव

काठमाडौं, २१ भदौ । डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत

दशैंका लागि अग्रिम टिकट बुकिङ २५ गतेपछि खुल्ने, यस्तो छ तयारी

रिपोर्टर्स नेपाल । दशैंमा घर जाने आउनेहरुका लागि खुशीको खबर आएको छ । यातायात व्यवसायी र सरकारी निकाय बैठक बसेर यसको टुंगो लगाउने भएका छन् । व्यवसायीले भाडादर समायोजन देखि

तालिबानीको जेलबाट १३ जना मुक्त

काबुल, २० भदौ । तालिबान लडाकूहरुले बन्दक बनाएर राखेका १३ जनालाई अफगानीस्तानी सैनिकहरूले मुक्त गराएका छन् ।देशको पश्चिमी क्षेत्रमा पर्ने फराह प्रान्तमा सुरक्षा कारबाहीको क्रममा उनीहरुलाई थुनामुक्त गरिएको अधिकारीहरूले शुक्रबार

हरेक १० बालबालिकामध्ये आठजनालाई मुखसम्बन्धी स्वास्थ्यको समस्या : सर्वेक्षण

मुम्बई, २० भदौ । हरेक १० भारतीय बालबालिकामध्ये आठ जना मुखसम्बन्धी स्वास्थ्यका कारण प्रभावित हुने गरेका एक सर्वेक्षणले देखाएको छ । बिहीबार भारतको मुम्बईमा सार्बजनिक भएको कन्तार आइएमआरबी नामक बजार

अमेरिका जाने आप्रबासी सङ्ख्यामा ५६ प्रतिशतले गिरावट : मेक्सिको

मेक्सिको सिटी, २० भदौ । मेक्सिको बाटो भएर अमेरिका प्रवेश गर्ने आप्रबासी दर मेपछि ह्वात्तै घटेको मेक्सिकोले शुक्रबार जनाएको छ । मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि अमेरिकासँग गरेको प्रतिवद्धता अनुसार उसले

मुगाबेः स्वतन्त्रता सेनानीदेखि तानाशाहसम्म

हरारे, २० भदौ।  अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा ३७

इस्तानबुलका प्रतिपक्षी नेतालाई १० बर्ष जेल सजाय

इस्तानबुल, २० भदौ। टर्कीको रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) का इस्तानबुल प्रमुखलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई ‘अपमान’ गरेको अभियोगमा नौ बर्ष आठ महिना जेल सजाय तोकिएको उक्त दलले शुक्रबार जनाएको छ