Logo

रिपोर्टर्स डेस्क

निर्वाचनको पूर्वसन्ध्यामा रूसका निर्वाचन प्रमुखमाथि आक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

मस्को, २० भदौ  : रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।रातको समयमा नकावधारी आक्रमणकारीले उहाँलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले

विस्तृत पढ्नुहोस
दुई वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं, २० भदौ । आउँदो दुई वर्षभित्र सबै नेपालीको हात हातमा राष्ट्रिय परिचयपत्र पुग्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार यही वर्ष ७७ वटै जिल्लाबाट

सुनको मूल्य तोलाको चौध सयले घट्यो

काठमाडौं, २० भदौ । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च

कागेश्वरीमा भक्तजनको भीड

काठमाडौं, २० भदौ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं

देवरको मुङ्ग्रो प्रहारबाट शर्मिला घाइते

काठमाडौं, २० भदौ । झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा आज बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् । घरायसी विवादमा नाताले देवर पर्ने

भारतीय नागरिकद्वारा आत्महत्या

काठमाडौं, २० भदौ । झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् ।अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ

पर्यटक पाहुनालाई दुहुनो गाई जस्तो ब्यवहार नगर्न प्रचण्डको आग्रह

काठमाडौं, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको स्वाभिमानलाई उचो राख्ने गरी विदेशी पर्यटकलाई गरिने आतिथ्य संस्कारमा कुनै कमी गर्न नहुने बताउनुभएको छ

सर्वोच्चकोआदेश पछि त्रिविद्वारा परीक्षा स्थगन

काठमाडौं, २० भदौ ।त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले शनिबारदेखि हुने भनिएको चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेछ । सर्वोच्च अदालतले प्रवेश परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि स्नातक तह

फुटसलको उपाधि चन्द्रागिरि–५ लाई

काठमाडौं, २० भदौ ।समुदाय–प्रहरी साझेदारी’ चन्द्रागिरि नगरपालिका समिति फुटसल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका–५ ले जितेको छ । प्रतियोगिताको अन्तिम खेलमा चन्द्रागिरि–५ ले चन्द्रागिरि नगरपालिकालाई २–० गोलले हराएको हो । प्रतियोगितामा

प्रधानसेनापति र बङ्गलादेशका मन्त्रीबीच भेटवार्ता

काठमाडौं, २० भदौ । प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र बङ्गलादेशका राज्यमन्त्री डा एमडी इनामोर रहमानलगायतको ११ जनाको उच्च अधिकारीहरुको टोलीबीच भेटवार्ता भएको छ । जङ्गी अड्डामा आज भएको भेटवार्तामा प्रधानसेनापति थापा

कानून निर्माणमा पर्याप्त ध्यान पुगेन : मुख्यमन्त्री गुरुङ

काठमाडौं, २० भदौ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा कानून निर्माण गर्दा पर्याप्त ध्यान पुग्न नसकेको बताउनुभएको छ । स्थानीय तहका पदाधिकारी र कर्मचारीका लागि कानून निर्माणसम्बन्धी आज पोखरामा

शैक्षिक संस्थामा बम बिष्फोट

काठमाडौं, २० भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् ।सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति