Logo

रिपोर्टर्स डेस्क

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
वीर अस्पतालमा डेङ्गु रोगको परीक्षण शुरु

काठमाडौं, २० भदौ । काठमाडौं उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरुआत गरेको छ । डेङ्गु रोग परीक्षण

भक्तपुरमा पनि देखियो डेंगु

काठमाडौं, भदाै १५ । भक्तपुरमा पनि डेंगु रोगका संक्रमण भेटिएको छ। भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म दश जनामा डेंगुको संक्रमण देखिएको हो। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविभूषण सुवालले अस्पतालका

कांग्रेसका १८२ विभाग रित्तै

काठमाडौँ भदौ १५ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभाग रित्ता छन्

बीपी राजमार्ग जोखिममा !

काठमाडौँ भदौ १५ । काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रूपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ। सडक साँधुरो हुँदा सवारी साधन आवतजावत गर्न नै कठिनाइ भएपछि

कार्यसम्पादन सम्झौता यता न उता

काठमाडौं १५ भदौ ।सरकारले कार्यसम्पादन सम्झौता गरेको एक महिना नबित्दै सचिव र सहसचिवहरू सरुवा गरेपछि कार्यसम्पादन सम्झौता यता न उता भएको छ।दुई पक्षबीच भएको कार्यसम्पादन सम्झौताको एउटा पक्ष नरहेपछि कार्यसम्पादन

संक्रमणकालीन न्याय बिथोलिने खतरा

काठमाडौं १५ भदौ ।सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगको नेतृत्व चयनलाई लिएर राजनीतिक खिचातानी चुलिँदा संक्रमणकालीन न्याय बिथोलिने खतरा बढेको छ। चैतदेखि पदाधिकारीविहीन बनेका ती आयोगले

दुधको मूल्यमा प्रतिलिटर दश रुपैयाँ बढाउन किसानहरुको माग (भिडियोसहित)

काठमाडौं, १४ भदौ । दुध उत्पादक किसानहरुले तत्काल दुधको मूल्य बढाउन सरकारसंग माग गरेका छन । शनिवार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार

जबरजस्ती करणीका एक पक्राउ अर्काे फरार  

काठमाडौं । प्रहरीले जबरजस्ती करणी गर्ने एकलाई पक्राउ गरेको छ भने अर्काेको खोजी हुँदै छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पशुपति गेष्ट हाउसमा रबिन श्रेष्ठ

रक्तचन्दन तथा यार्सागुम्बा तस्करी पक्राउ

काठमाडौं । प्रहरीले रक्तचन्दन तथा यार्सागुम्बाको तस्करी गर्नेलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–६ रामहिटी चारघरेबाट रक्तचन्दन जस्तो देखिने ८३ केजी काठका टुक्राहरु र १ सय ५० ग्राम तौल

लागूऔषध ब्राउनसुगर सहित पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषध ब्राउनसुगर सहित पक्राउ एक जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बिर्तामोड नगरपालिका–४ डेरा गरी बस्ने हल्दिबारी गाउँपालिका–१ घर भएका २६ वर्षीय मनोज गुरुङलाई अवैध लागूऔषध

डाँका पक्राउ

मोरङ । प्रहरीले पथरी शनिश्चरे नगरपालिकाह–१ बाट विराटनगरका विभिन्न स्थानमा डाँका गरेको अभियोगमा ११ भदौं दिउँसो ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार मधुवनी बस्नेहरु ३५ वर्षीय धर्मेन्द्र