Logo

रिपोर्टर्स डेस्क

भारतमा थप १३ हजार नयाँ सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

१३ फागुन: भारतमा कोरोना भाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय स्वास्थ्य

विस्तृत पढ्नुहोस
युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

काठमाडौँ, १२ फागुन: युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) ले चिन्ता व्यक्त गरेको छ । एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो

कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु

काठमाडौँ, १२ फागुन। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा आज थप ३ सय १८ जनामा कोरोना संक्रमण

काठमाडौँ, १२ फागुन। आज नेपालमा कोरोना भाइरसका ३ सय १८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ५ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या

एमसीसीविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले निकाल्यो मशाल जुलुस(फोटोफिचर)

काठमाडौँ, १२ फागुन। अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बागबजारदेखि आरआर क्याम्पससम्म मशाल जुलुस निकालेको थियो। हिजो (बुधबार) बेलुका अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला

प्रदेश नं १ मा सञ्चार विधेयक ल्याइने

विराटनगर १२ फागुन: प्रदेश नं १ मा आगामी फागुन १५ गते संसद्को हिउँदे अधिवेशनको नियमित बैठक आह्वानभएसँगै प्रदेश सरकारले आवश्यक कानुन निर्माणको प्रक्रिया सुरु गर्न थालेको छ । प्रदेश सरकारको

युक्रेनले तोड्यो रुससँगको कूटनीतिक सम्बन्ध

एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । आज (बिहीबार) बिहान रुसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो घोषणा गरेको

टिपर पल्टिँदा दुईको मृत्यु, दुई घाइते

रुकुम (पूर्व), १२ फागुन: रुकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४

युक्रेनी पूर्वराष्ट्रपतिले पुटिनलाई आधुनिक युगका ‘हिटलर’ भनेपछि…

एजेन्सी, १२ फागुन। युक्रेनका पूर्वराष्ट्रपति पेत्रो पोरोशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आधुनिक युगका ‘हिटलर’ भएको आराेप लगाएका छन् । रुससँगको तनावबारे युक्रेनको राजधानी किभमा अहिले सांसदहरूको आपत्कालीन बैठक चलिरहेको छ

बढीभन्दा बढी बजेट खर्च हुनेगरी योजना बनाउनुस: गण्डकी प्रदेशका अर्थमन्त्री बराल

मनाङ, १२ फागुन: गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बढीभन्दा बढी बजेट खर्च हुनेगरी योजना तथा कार्यक्रमहरु अघि सार्न आग्रह गरेका छन् । प्रदेशको अर्थ मन्त्रालयले आज लमजुङमा आयोजना गरेको

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

काठमाडौँ, १२ फागुन: पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष

भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरूप दियो एकलाख मात्रा खोप

काठमाडौँ, १२ फागुन: भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट