Logo

रिपोर्टर्स डेस्क

नेपाल र भारतबीच सचिवस्तरीय बैठक सुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ फागुन। उर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरू भएको छ । आज (बिहीबार) काठमाडौंमा सुरू भएको

विस्तृत पढ्नुहोस
करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व सङ्कलन

पर्सा, १२ फागुन: वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ । कोरोना भाइरस सङ्क्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर

ठूला राजनीतिक दलका शीर्ष नेताहरुको केटाकेटीपनले परराष्ट्र सन्तुलन बिग्रियो: राजेन्द्र लिङ्देन

काठमाडौँ, १२ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन ठूला राजनीतिक दलका नेताहरुको केटाकेटीपन व्यवहारका कारण देशमा अस्थिरता निम्तिएको बताएका छन्। प्रतिनिधिसभाको बैठक स्थगित भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा

एमसिसीलाई तत्काल सैद्धान्तिक छलफलमा नल्याउन सत्ता साझेदार दलहरुको आग्रह

काठमाडौँ, १२ फागुन: सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको

नक्कली पूर्जा देखाएर ३३ लाख ठगी

काठमाडौँ, १२ फागुन: नक्कली पूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी रु ३३ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९

बन्दुकसहित तीन पक्राउ

कैलाली, १२ फागुन: सशस्त्र प्रहरीले आज बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणमातहतको बिओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका–५ छोटीपलियाबाट कैलारी–३ का लौटन चौधरी,

बलेफी हाइड्रोपावरको आइपिओ आवेदनको म्याद थप

काठमाडौँ, १२ फागुन: बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजना प्रभावित क्षेत्रमा बसोबास

कलाकार राष्ट्रका गहना हुन्: मन्त्री आले

काठमाडौँ, १२ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना हुन् भनेका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि

जेलेन्स्कीले म्याक्रोनसँगको कलमा युरोपेली ‘एकता’ को लागि आह्वान: फ्रान्स

पेरिस, १२ फागुन: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली “एकता” को लागि आह्वान गरेका छन् । जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि

पोल्याण्डद्वारा ‘आपतकालीन नाटो परामर्श’को लागि आह्वान

वार्सा, १२ फागुन: रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले बिहीबार नाटोलाई धारा ४ सक्रिय गर्न आग्रह गरेको छ । धारा ४ मा कुनै सदस्यलाई धम्की दिएमा आपतकालीन परामर्शको लागि आह्वान गर्ने

रुसी आक्रमणपछि युक्रेनको अवस्था ‘नजीकबाट नियालिरहेको’ चीनको धारणा

बेइजिङ, १२ फागुन: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई “संयम” अपनाउन आह्वान गरेको जनाएको छ। “चीनले

युक्रेनमाथि रुसले थाल्यो आक्रमण, रुसी कदमको चौतर्फी विरोध

काठमाडौं, ११ फागुन: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका छन् । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण