Logo

रिपोर्टर्स डेस्क

रूखबाट खसेर एकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, १० फागुन: म्याग्दीको बेनी नगरपालिका–७ मा आज दिउँसो रूखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडिको वीरेन्द्रचोकस्थित पीपलको रूखको हाँगा

विस्तृत पढ्नुहोस
अदालतबाट २२ लाख जरिवाना ठहर भएका पाण्डे पक्राउ

काठमाडौँ, १० फागुन: उच्च अदालत पाटनले रु २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८

तनहुँमा महिला बन्दीगृह सञ्चालनमा ल्याइने

तनहुँ, १० फागुन: तनहुँको सदरमुकाम दमौलीमा महिला कैदीबन्दी भवनको निर्माण सम्पन्न भएको छ । कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत तथा घेराबार गरी महिला बन्दीगृह निर्माण गरिएको हो

उद्धार गरिएको चितुवाको उपचार हुँदै

बागलुङ, १० फागुन: बागलुङ नगरपालिका–३ पाखाथरबाट बिरामी अवस्थामा शनिबार उद्धार गरिएको चितुवालाई औषधोपचारसहित हेरचाहमा राखिएको छ । अन्दाजी डेढ वर्षको उक्त चितुवा सिकिस्त भई डिभिजन वन कार्यालयको खोरमा लडिरहेको छ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, १० फागुन: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.४२ अङ्कले उकालो लागेर दुई हजार ७३५.९३

इँट्टा बनाउँदै बालक

चन्द्रौटा,१० फागुन: कपिलवस्तुको शिवराज नगरपालिका– ६ मा फाइवस्टार इँट्टा उद्योगमा इँट्टा बनाउँर्दै बालक । जिल्लाका केही इँट्टा उद्योगमा बालबालिकाले काम गरिरहेका छन् ।-तस्बिरः माधव बेल्वासे-रासस

मन्त्री आले र रुसी प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ, १० फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र रुसका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासबीच भेटवार्ता भएको छ। । आज (मङ्गलबार) मन्त्रालयमा उनीहरुबीच मन्त्रालयमा भेटवार्ता भएको हो।-तस्बिर: विमलबहादुर

जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ, १० फागुन: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन्। सङ्घीय संसद्को संयोजन, विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज

पोल गाडेको १५ वर्षसम्म पनि बलेन बिजुली

–मिमबहादुर रावल मान्म, १० फागुन: कालीकोटको नरहरिनाथ गाउँपालिकामा विद्युत्का पोल गाडिएर तार झुण्ड्याएको १५ वर्ष भयो । तर अहिलेसम्म बिजुली बल्न सकेको छैन । नरहरिनाथ गाउँपालिकाका लालु, माल्कोट, कोटबाडा, रुप्सा

जनमत पार्टीका कार्यकर्ताद्वारा सरकारविरुद्ध प्रदर्शन, माग पूरा नभए निर्वाचन अवरोध गर्ने चेतावनी

काठमाडौँ, १० फागुन। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आज (मंगलबार) प्रदेशमा सरकारविरुद्ध प्रदर्शनसंगै निर्वाचन कार्यालय घेराउ गरेका छन् । जनमत पार्टीको आह्वानमा पार्टीका कार्यकर्ताले संघीय सरकार, प्रदेश सरकार र

भवन अभावले दुई चरणमा अध्यापन

महेन्द्रनगर, १० फागुन: ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा दिइरहेको कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालय अब्बल सावित हुँदै गएको छ । विसं २०३३ मा स्थापना भएको कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा रहेको सो विद्यालयमा

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो सात महिनामा बढ्यो निर्यात

काठमाडौँ, १० फागुन: चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा आज सार्वजनिक तथ्याङ्कअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा