९ फागुन : ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन
९ फागुन: बंगलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ । त्यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका हुन् । उनले अब बंगलादेशमा यसअघिदेखि
काठमाडौँ, ९ फागुन। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीबारे संसदले शक्ति केन्द्रहरुका दबाबमा नभइ सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन्। सामाजिक संजालमार्फत
काठमाडौँ, ९ फागुन। नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धन कपटपूर्ण अभ्यासमा लागेको आरोप लगाएका छन् । अमेरिकी सहायता सम्झौता (एमसीसी) संसदमा टेलब गरिएको भोलिपल्ट आज (सोमबार) बिहानै उपमहासचिव रिमालले
काठमाडौँ, ९ फागुन: स्थानीय तहको निर्वाचन प्रयोजनका लागि हालसम्म १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन
एजेन्सी, ९ फागुन। रुसले बेलारुसमा सैन्य अभ्यास बढाएको भन्दै युक्रेन माथि छिट्टै आक्रमण गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी बिङ्केनले दाबी गरेका छन् । युक्रेनसँग सीमा जोडिएको मुलुक बेलारुसमा झण्डै ३० हजार
काठमाडौँ, ९ फागुन। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । अहिले दिउँसो १ बजे सचिवालयको बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका हुन् ।
एजेन्सी, ९ फागुन। बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई हिजो (आइतबार) कोरोना संक्रमण पुष्टि भएको हो। “महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र
देउखुरी, ९ फागुन: घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको
काठमाडौँ, ९ फागुन: नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन् । अध्यक्ष दाहालले भन्नुभयो,“देशैभरि माओवादी
पर्सा,९ फागुन: नेपाल कै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसंगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ । कोरोना संक्रमणको
९ फागुन : रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उनीहाँहरुबीच आइतबार फोनवार्ता भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । उनीहरुबीच भएको कुराकानीका